
अमेरिकामा नेपाली संस्कृतिको विकासमा यसरि जुट्दै छन् एक नेपाली
मनोरंजनसंसार डटकम अहिले नेपालको कला संस्कृति र पहिचानलाई नेपाल बाहिर समेत चिनाउने काम सबैले गरिरहनु भएको छ | कसैले गीत संगीतको माध्यमबाट कसैले चलचित्र त कसैले आफ्नो व्यक्तिगत तरिकाबाट | यसै बीच एक यस्तै नेपाली हुन् विकास फुयेल जो अमेरिकामा हुनुहुन्छ तर उहाले नेपाली संस्कृतिको उत्थान गर्ने काममा आफ्नो पाईला सार्दै हुनुहुन्छ | अमेरीकाको ओहायो…