
“वीर विक्रम” लिएर नायक दयाहाङ्ग राई आज अस्ट्रेलिया तर्फ प्रस्थान गर्दै
मनोरंजनसंसार डटकम गत भाद्र ३ गतेबाट देशभरका हलहरुबाट एकैसाथ प्रदर्शनमा आएको सर्भादिक सफल चलचित्र “वीर विक्रम” लिएर नायक दयाहाङ्ग राई अस्ट्रेलिया जादै छन् | सुपरहिट चलचित्र “वीर विक्रम” लिएर नायक दयाहाङ्ग राई भोलि १ हफ्ताको बिशेष प्रदर्शनीको लागि अस्ट्रेलिया जानेछन् | नमस्ते इन्टरटेनमेन्टको प्रस्तुतिमा गोविन्द भण्डारी , बिनोद पौडेल , भुपाल सिटौला , बिमल गौतम…