Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
प्रभुदेवा देवा, सोनु सुद, एमी जैकसन, तमन्ना भाटिया र अरु थुप्रै स्टार्सले सजिएको कमेडी फिल्म “तुतक तुतक तुतिया” को ट्रेलर रिलीज भएको छ | शाहरुखको आवाजको साथमा रिलिज भएको यस फिल्मको ट्रेलरमा प्रभुदेवा लीड रोलमा देखिएका छन् |
tutak-tutak-tutiya
tutak-tutak-tutiya-upcoming-movie-release-date-star-cast-mt-wiki-2016
“तुतक तुतक तुतिया” मा प्रभुदेवालाई उनको फ्यानसले कमेडी अवतार र डान्स स्टाइलको साथमा देख्न सक्नेछन् | यस फिल्मलाई निर्देशक विजयले निर्देशन गरेका छन् | फिल्मका निर्माता भने नायक सोनु सुद हुन् | फिल्ममा सोनु सुदको पनि मुख्य भूमिका रहेको छ | ट्रेलरमा फिल्म लव ट्रायएंगलमा आधारित रहेको देखिन्छ र यस लव सवमा रोमान्सको साथमा डान्स र म्युजिकको पनि मिश्रण देख्न सकिनेछ | यो फिल्म ७ अक्टूबरमा रिलिज हुनेछ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: