अन्तत “वीर विक्रम” भाद्र २ मा

मनोरंजनसंसार डटकम अन्तत चलचित्र “वीर विक्रम” आजबाट प्रदर्शनमा आउने भएको छ | धेरै पहिले भाद्र २ गते शुक्रबार प्रदर्शन मिति तय गरिएको चलचित्र “वीर विक्रम” फेरी केहि कारण बस भाद्र ३ गते बिहिबार देखि लाग्ने कुरा जानकारीमा आएको थियो | तर फेरी चलचित्र विकास बोर्डले नियम बिपरित बिहिबार चलचित्र प्रदर्शन नगर्नको लागि आग्रह गरेपछि चलचित्र…

Read More

उदित नारायण झाको स्वरमा “किस्मत २” को नया गीत सार्वजनिक

मनोरंजनसंसार डटकम असोज २१ गते प्रदर्शन मिति तोकिएको चलचित्र “किस्मत २” को नया गीत सार्वजनिक गरिएको छ | युट्युवमा सार्वजनिक गीतमा अभिनेत्री शिल्पा पोखरेललाई दुई अभिनेता किशोर खतिवडा र पृथ्वीराज शर्मासँग रोमान्स गरिरहेको देख्न सकिन्छ | उदित नारायण झाको सुमधुर स्वरमा सजिएको “उनी आकाशबाट झरेकी अप्सरा” बोलको गीतमा शब्द अमृत रेग्मीको रहेको छ भने संगीत…

Read More

प्रधानमन्त्रीको तलब धुर्मुस सुन्तलीलाई

मनोरंजनसंसार डटकम अहिलेका तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पहिलो महिनाको तलब सामाजिक कार्यमा निरन्तर रुपमा सकृय भैरहेका कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेको धर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग स्वरुप हस्तान्तरण गर्ने भएका छन् | बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा उनलाई भेट्न पुगेका धुर्मुस सुन्तलीसहितको टोलीलाई उनले आफ्नो एक महिनाको तलब प्रदान गर्ने र आफुले सक्ने…

Read More

चर्चित गाएक सुसन साम्सोहाङ लिम्बुलाई सर्वोतकृष्ट गाएकको उपाधि

मनोरंजनसंसार डटकम नेपालमा अवार्ड कार्यक्रमको अहिले लहर नै चलिरहेको छ तर इतिहासमा पहिलो पटक लिम्बु भाषित चलचित्र र गीत संगीतलाई समेट्दै फाल्गुनन्द लिङ्ग्देन फिल्म्सले मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भब्यताका साथ अवार्ड कार्यक्रम गरेको छ | लिम्बु भाषाको चलचित्र र गीत संगीत म्युजिक भिडियोलाई समेटेर कार्यक्रमको आयोजना गरिएको थिए | कार्यक्रममा नेपाली चलचित्र क्षत्रको थुप्रै अग्रज…

Read More

अज्ञात समूहद्वारा “जय परशुराम” निर्माता तथा निर्देशक रोज राणामाथी खुकुरी प्रहार , स्थिथि नाजुक

मनोरंजनसंसार डटकम श्रावण २८ गतेबाट प्रदर्शनमा आएको बिराज कम्ब्याक चलचित्र “जय परशुराम” निर्माता तथा निर्देशक रोज राणामाथी सोमबार साँझ ७ बजेर १५ मिनेट जाँदा मध्य बानेश्वरमा खुकुरी प्रहार भएको छ । बानेश्वर प्रहरीको जानकारी अनुसार राणामाथी २ जना अपरिचित व्याक्तिले खुकुरी प्रहार गरेका थिए | राणाको दाहिने हातमा गम्भिर चोट लागेको प्रहरी श्रोतले बताएको छ…

Read More

“अधुरै रहे” को साथमा आफ्नो पाईला अगाडी बढाउदै , युवा पुस्तामा चम्किदै गाएक सुमन मगर

मनोरंजनसंसार डटकम नेपाली गीत सांगीतिक क्षत्रको बदलिदो मुहार संगै धेरै नया प्रतिभाको आगमन पनि बढेको छ | निकै नै निखारिएको प्रतिभाहरु अहिले नेपाली सांगीतिक परिवेशमा झझल्किरहेको अवस्था रहेको छ | यसै बीच आफ्नो कला प्रस्तुतिलाई निखार्दै नेपाली गीत संगीत क्षत्रमा चम्किदै छन् गाएक सुमन मगर | देशबाट टाढा रहेर समेत नेपाली गीत संगीतको माया मोहलाई…

Read More

चलचित्र “झुम्की” को अफिसियल ट्रेलर सार्वजनिक , अपिल बिष्टको निर्देशनमा दयाहाङ्ग र निश्चल अनुसन्धान गर्दै

मनोरंजनसंसार डटकम असोज ७ गते प्रदर्शन मिति तय गरिएको चलचित्र “झुम्की” को अफिसियल ट्रेलर सार्वजनिक भएको छ | “कबड्डी” र “कबड्डी कबड्डी” जस्ता सुपरहिट चलचित्रका निर्देशक रामबाबु गुरुङको लेखाईमा तयार भएको चलचित्रलाई निर्देशक अपिल बिष्टले निर्देशन गरेका छन् | निकै नै फरक देखिने ट्रेलरमा नाएक दयाहाङ्ग राईलाई पुलिसको बर्दीमा अनुसन्धान गरिरहेको देख्न सकिन्छ भने यसअघि…

Read More

बिएस बलामीको निर्देशनमा बन्ने भयो “नेपालीको शान”

मनोरंजनसंसार डटकम नेपाली चलचित्र क्षत्रमा निकै नै तिब्र निर्देशकको रुपमा परिचित निर्देशक बिएस बलामीको नया चलचित्र “नेपालीको शान” राजधानीमा सोमबार एक कार्यक्रम बीच घोषणा गरिएको छ | चलचित्रको ५० प्रतिशत छायांकन पर्यटकिय शहर थाईल्याण्डमा गरिने भएको छ | चलचित्रमा जीवन लुईंटेल , सिमा केसी ,प्रज्वल गिरी लगाएतका कलाकारहरुको भूमिका रहने छ | निशा शाहको कथा…

Read More

रेखाको स्वरमा “लालजोडी” को “मा कसम” बोलको नया गीत सार्वजनिक

मनोरंजनसंसार डटकम भाद्र १७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र “लालजोडी” को “मा कसम” बोलको नया गीत सार्वजनिक भएको छ | चर्चित नायिका रेखा थापा र प्रलाद तिमिल्सिनाको सुमधुर स्वरमा सजिएको गीतलाई थानेश्वर गौतमले संगीत दिएका छन् भने शब्द स्वयम निर्देशक लक्ष्मण सुबेदीको रहेको छ | लिड कलाकार ज्योति काफ्ले र रजनी केसी फिचरिङमा रहेको…

Read More

विजनेसको हिसाबमा “मोहेन्जो दारो” भन्दा “रुस्तम” अगाडी

मनोरंजनसंसार डटकम यो हफ्ताको शुक्रबार पर्दामा एकसाथ २ बलिउड स्टार अक्षयकुमार र ऋतिक रोशन आफ्नो चलचित्र “रुस्तम” र “मोहेन्जो दारो” को साथमा दर्शकमाझ भिडन्तमा देखिए | तर यसपटक ऋतिक भन्दा अक्षय अगाडी भएको कुरा जानकारीमा आएको छ | किन भने ब्यापारिक हिसाबमा “रुस्तम” ले “मोहेन्जो दारो” लाई निकै नै पछाडी छाडेको देखिएको छ | पहिलो…

Read More