
नायिका झरना थापाको डेब्यु निर्देशनमा “ए मेरो हजुर” को पहिलो तस्बिर सार्वजनिक
मनोरंजनसंसार डटकम एस के थापा प्रोडक्शनको व्यानरमा निर्माण हुन लागेको चलचित्र “ए मेरो हजुर” को पहिलो तस्बिर सार्वजनिक भएको छ जसमा छ नायिका साम्राज्ञलक्ष्मी शाह निकै नै आकर्षक हिसाबले प्रस्तुत गरिएको छ | समावेश तस्बिरमा नायिका साम्राज्ञलक्ष्मी शाहलाई नेवारीको पहिरनमा देख्न सकिन्छ | प्रस्तुत तस्बिर कुनै गीतको रहेको अनुमान लगाउन सकिन्छ | चलचित्रलाई नायिका झरना…