Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
अहिले सबै भन्दा धेरै कमाई गर्ने एक्ट्रेसको लिस्टमा इंडियन एक्ट्रेस दीपिका पादुकोणको नाम सामिल गरिएको छ | यस लिस्टमा पर्ने सबै कलाकारहरुको कमाई १ करोड डलर रहेको छ | यस सुचीमा ऑस्कर विजेता जेनिफर लॉरेंस, जुलिया रॉबर्ट्स र फ्रेंड्स फेम एक्ट्रेस जेनिफर एनिस्टन जस्ता दिग्गज कलाकारहरुको नाम रहेको छ |
फोर्ब्स २०१६ को लिस्टमा ३० साल की पादुकोण इकलौती इंडियन एक्ट्रेस हुन् र यो इकलौता नया नाम हो | .यस सुचीमा उनको नाम १० औ स्थानमा रहेको छ | फोर्ब्सको भनी अनुसार दीपिका पादुकोणको “बाजीराव मस्तानी” र “पीकू” जस्ता बॉलीवुड फिल्मले बॉक्स ऑफिसमा भारी कमाई गरेका छन् | जबकी हॉलीवुड एक्ट्रेसको तुलनामा फिल्ममा भूमिकाको लागि उनलाई कम पैसा मिल्दछ तर लगभग दर्जनभर विज्ञापनको कमाईले उनको यस अंतरलाई खत्म गर्दिएको छ |
फोर्ब्सको अनुसार साल २००७ मा फिल्म “ओम शांति ओम” बाट करियर शुरू गरेकी दीपिकाले अहिले सम्म १०० करोडको सिमा पार गरिसकेकी छिन् |

Leave a Reply

%d bloggers like this: