Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
पोप स्टार जस्टिन बीबर केहि समय अगाडी एक नाइटक्लबमा एक केटी संग देखिएका छन् | बीबर यहाँ रातमा आफ्नो साथी रिहानको साथमा पार्टी गरिरहेका थिए त्यसपछि उनलाई एक अन्जान केटी संग देखिएको छ |
हलिउड रिपोर्टको अनुसार बीबरलाई बिहानको ४ बजे भन्दा अगाडी एक अन्जान केटी संग नाइटक्लब देखि बाहिर निक्लिरहेको देखिएको थियो | अहिले जस्टीनकी गर्लफ्रेन्ड सोफिया लास एन्जलसमा छिन् तर यस्तो बेलामा उनि अरु कुनै केटी संग पार्टी गरिरहेको भेटिनुले धेरै कुराको ब्याख्या गर्दछ | बीबर र रिहाना यस वीकेंड वी फेस्टिवलको लागि ब्रिटेनमा रहेका छन् |
“नेवर से नेवर” जस्ता हिट गीत दिएका बीबरले दक्षिण पूर्व इंग्लैंड स्थित हाईलैंड्स पार्कको चेम्सफोर्डमा शो गर्नेछन् | यसका साथसाथै उनले स्टैफोर्डशायरको वेस्टर्न पार्कमा पनि शो गर्ने भएका छन् |

Leave a Reply

%d bloggers like this: