“टाईगर जिन्दा है” मा सलमान र कट्रिना संगै देखिने सम्भावना

मनोरंजनसंसार डटकम बलिउड सुपरहिट चलचित्र “एक था टाईगर” पछि अब फेरी नायक सलमान खान र नायिका कट्रिना क्याफलाई एकपटक फेरी संगै देख्ने पाइने भएको छ | “सुल्तान” निर्देशक अलि अब्बास जफरको नयाँ प्रोजेक्ट “टाईगर जिन्दा है” मा सलमान र कट्रिनालाई एकसाथ ल्याउने तयारी भैरहेको कुरा खुल्नमा आएको छ | प्रेम जोडी नामले पनि निकै चर्चामा…

Read More

चलचित्र “द फेमस” को “गाजुल ती आँखा” सार्वजनिक

मनोरंजनसंसार डटकम संचारकर्मी समिर बलामी निर्देशित चलचित्र “द फेमस” को पहिलो गीत सार्वजनिक गरिएको छ | सार्वजनिक “गाजुल ती आँखा” बोलको गीतमा रचनाकार शंकर अधिकारी घायलको शब्द , संगीतकार सन्तोष प्रगाढ र टंक बुढाथोकीको संगीत तथा दिपक लिम्बु र चन्दा केसीको स्वर रहेको छ । उक्त गीत तयार गर्न १८ महिना लागेको कुरा निर्माण पक्षले…

Read More

निखिलले गरेको “मजाक” अब चाडै दर्शक माझ आउने तयारी

मनोरंजन संसार डटकम नेपाली चलचित्र क्षेत्रमा एक्शन किङ्ग को उपनाम पाएका नायक निखिल उप्रेती आज भन्दा ७ बर्ष अगाडी वलिउड तथा भोजपुरी फिल्ममा अभिनयको लागी काठमाडौँबाट मुम्बई पुगेका थिए | तर अहिले उनको वापसी भएको छ | उनको रिटर्न निकै नै दमदार भयो | उनि फर्केर नेपाली चलचित्रमा आउन साथ फेरी स्थापित हुन सफल रहे…

Read More

पत्रकारहरुको संघर्ष र भ्रष्टाचार बिरुद्ध निर्माण हुने भयो “युनिटी”

मनोरंजनसंसार डटकम सिने मनबल इन्टरप्राईजेज र कर्पोरेट म्यागजिनको सँयुक्त लगानीमा चलचित्र “युनिटी” को निर्माण हुने भएको छ | यो भन्दा अगाडी चलचित्र “राहदानी” निर्देशन गरेका सञ्चारकर्मी डब्बु क्षत्रीले युनिटीको निर्देशन गर्दैछन् । राजधानीमा एक कार्यक्रम बीच नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्ट र उधोग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सँयुक्त रुपमा चलचित्रको ‘टाईटल’ उद्घाटन…

Read More

सत्य जीवनको भोगाईलाई रचनाको आकार दिदै रचनाकार अन्जन किराँतीको “एउटा सत्य” सार्वजनिक

मनोरंजनसंसार डटकम अहिले नेपाली गीत संगीतको विकास र प्रबर्धन निकै नै तिब्र रुपमा भैरहेको छ | नेपाली गीत संगीतमा आबद्ध सम्पूर्ण कलाकारहरुले आफ्नो तर्फबाट योगदान दिइरहनु भएको अवस्था रहेको छ | देश भित्र मात्र नभई देश बाहिरबाट पनि थुप्रै कलाकारहरुले आफ्नो पाईला नेपाली गीत संगीत तर्फ अग्रसर रुपमा सार्दै हुनुहुन्छ | यहि बिचमा एउटा नाम…

Read More

नेपाली सांगीतिक यात्रालाई अगाडी बढाउदै रचनाकार गोपी दाहाल “इटहरी को सुकुटी” सार्वजनिक

मनोरंजनसंसार डटकम नेपाली गीत सांगीतिक आकाशमा थुप्रै ताराहरु चम्किरहेका छन् जसको प्रकाश निकै चम्किलो रहेको छ | यसतै आफ्नो चमकबाट नेपाली गीत संगीतको आकाशमा प्रकाश दिदै अगाडी बढिरहेको एउटा ताराको नाम हो रचनाकार गोपी दाहाल | बहुमुखी प्रतिभाको धनि र निकै सरल स्वभावका उनि निरन्तर रुपमा नेपाली गीत सांगीतिक क्षत्रमा अग्रसर छन् | नेपाली गीत…

Read More

आफ्नो पुराना अनुभवलाई नया शैलीमा प्रस्तुत गर्दै “डाँफे मुनाल” को साथमा गाएक शिव थापा मगर

मनोरंजनसंसार डटकम अहिले नेपाली गीत संगीतको विकास निकै नै तिब्र रुपमा भैरहेको अवस्था छ | सम्पूर्ण नया देखि पुराना कलाकारहरुले नेपाली गीत संगीतमा आफ्नो तर्फबाट योगदान दिइरहनु भएको छ | यसै बिच दर्शक माझ आफ्नो नया गीत “डाँफे मुनाल” लिएर गाएक शिव थापा मगर प्रस्तुत हुनुभएको छ | आफ्नो धेरै बर्षको मेहेनत र संगीत प्रतिको…

Read More

चलचित्र “वीर विक्रम” द्वारा दोस्रो हफ्तामा समेत अधिकांश हल कब्जा , दर्शकहरुले ४ देखि ६ पटक सम्म दोहोर्याएर हेरे “वीर विक्रम”

मनोरंजनसंसार डटकम चलचित्र “वीर विक्रम” ले सर्भादिक सफलताका साथ पहिलो हफ्ता पार गरेर दोस्रो हफ्तामा चलिरहदा आज शनिबार समेत अधिकांश हलहरुमा हाउसफुल शो गरेको छ | चलचित्रले उपत्यका भित्रका मल्टिप्लेक्स देखि सिंगल थिएटर सम्म आफ्नो कब्जा जमाएको छ | चलचित्र “वीर विक्रम” ले बिहिबार देखि रिलिज भएको बलिउड स्टार टाईगर शरोफ अभिनित हिन्दी चलचित्र “फ़्लाइङ्ग…

Read More

“‘कैप्टन नवाब” बाट एक्टर देखि प्रोड्यूसर बन्दै इमरान हाशमी

मनोरंजनसंसार डटकम एक्टर बाट प्रोड्यूसर वालाको लिस्टमा अब इमरान हाशमी का नाम पनि जोडिएको छ | शाहरुख खान, सलमान खान, अक्षय कुमार, आमिर खान पहिला देखि नै यस लिस्टमा शामिल छन् | इमरानको पहिलो होम प्रोडक्शन फिल्मको नाम ‘कैप्टन नवाब’ हो जसको फर्स्ट लुक अहिले सार्वजनिक भएको छ | फिल्ममा इमरान पहिलो पटक फौजीको भूमिकामा…

Read More

सलमान पछि “कुंग फू पांडा” को “पो” बने सुल्तान

मनोरंजनसंसार डटकम यस सालको ब्लकबस्टर हिट फिल्म “सुल्तान” को लागि फ्यानस र दर्शकहरुको माया सायद अझै पनि उत्तिकै रहेको छ | यस्तो लाग्छ हलिउड फिल्म “कुंग फू पांडा” को क्यूट “पो” पनि सुल्तान को फ्यान भएका छन् | खासमा अहिले हलिउड एनिमेटेड फिल्म कुंग फू पांडा ३ को ट्रेलर “सुल्तान” को रंगमा बाहिर आएको छ…

Read More