असार २४ मा आउने “डि कम्पनि”

मनोरंजनसंसार डटकम मोफसलको टिम बुटवलका फिल्मकर्मीहरुले निर्माण गरेको फिल्म ‘डि कम्पनि’ को प्रदर्शन मिति असार २४ तोकिएको छ | गत वर्ष नै रिलिज हुने भनिएको फिल्मको प्राविधिक कारण देखाउँदै प्रदर्शन रोकिएको थियो । सामाजिक कथा उठान गरेको फिल्मलाई कृष्ण श्रेष्ठले निर्माण गरेका हुन् भने निर्देशन मनोज श्रेष्ठको छ । यो फिल्ममा अनुष्का शर्मा, महेन्द्र यादव…

Read More

‘सुल्तान’ को अर्को गीत ‘जग घूमेया’ सार्वजनिक

मनोरंजनसंसार डटकम सलमान खानको आउने वाला फिल्म ‘सुल्तान’ को लेटैस्ट रोमांटिक गीत रिलीज भएको छ | यस गीतमा राहत फतेह अली खानले आफ्नो आवाज दिएका छन् | गीतको वीडियोमा सलमान ‘सुल्तान’ को भूमिकामा आफ्नो लव लेडी आरफाको लागि क्लबमा यो गीत गाइरहेको देखिएका छन् | फिल्ममा आरफाको भूमिका अनुष्का शर्माले निभाई रहेकी छिन् | यो…

Read More

चलचित्रको माधयेमबाट देश विकाश गर्न सकिन्छ : दिवाकर महर्जन

मनोरंजनसंसार डटकम लामो समय देखि अमेरिका बसोबास गर्दै आएका निर्माता दिवाकर महर्जनको पहिलो प्रस्तुति चलचित्र “रिलेशन” अब चाडै प्रदर्शनमा आउदै छ | प्रदर्शनको मिति नजिकिदै गर्दा चलचित्रको निकै नै चर्चा परिचर्चा हुदै गरेको पाइएको छ | चलचित्रलाई दिपेन्द्र प्रसाद दाहालले निर्देशन गर्नु भएको छ | चलचित्रलाई निकै नै राम्रो बनाउने प्रयास आफुले गरेको कुरा निर्देशक…

Read More

नेपाली संगीत आकाशले गुमायो एउटा चम्किलो तारा

मनोरंजनसंसार डटकम राष्ट्रिय गानका संगीतकार तथा देशकै वरिष्ठ संगीतकारका रुपमा सांगीतिक क्षेत्रमा योगदान दिएका अम्बर गुरुङको मंगलबार बिहान ३ बजेर ३७ मिनेटमा निधन भएको छ । संगीतकार गुरुङको ७९ वर्षको उमेरमा निधन भएको हो । उहाँलाई गत दुई साता देखी ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो । केहि दिन अघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओली…

Read More

“गाजलु” को चौतर्फी चर्चा परिचर्चा

मनोरंजनसंसार डटकम अहिले प्रदर्शन मिति नजिकिदै गर्दा नेपाली बजारमा चलचित्र “गाजलु” को निकै नै चर्चा परिचर्चा भैरहेको पाइएको छ | अहिलेको यो समयमा सानो सानो गल्लि देखि ठुला ठुला ठाउहरुमा देश भित्र मात्र नभएर बाहिर समेत चलचित्र “गाजलु” को चर्चा हुने गरेको छ | प्राय जसो सबै नेपालीको मुखमा नाम छ त मात्र “गाजलु” |…

Read More

थुप्रैको आँखामा ‘म त तिम्रै हुँ’ को ट्रेलर

मनोरंजनसंसार डटकम अहिलेका चर्चित नाएक अनमोल केसी र उनका आमा सुष्मिता केसीको निर्माण रहेको चलचित्र ‘म त तिम्रै हुँ’ को ट्रेलर सार्वजनिक गरिएको छ |सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य नायक आकाश श्रेष्ठ र नायिका ज्योत्सना योगीलाई स्थान दिईएको छ । श्रीराम महत निर्देशित चलचित्र श्रावण ७ गते बाट प्रदर्शनमा आउनेछ । चलचित्रमा आकाश र ज्योत्सनाको अलावा…

Read More

“सुन्तलीलाई भगाई लग्यो झिल्केले” को ट्रेलर मनपराए दर्शकले

मनोरंजनसंसार डटकम श्रावण २१ को प्रदर्शन मिति तोकेको चलचित्र “सुन्तलीलाई भगाई लग्यो झिल्केले” को ट्रेलर अहिले दर्शकहरु माझ चर्चित हुदैछ | अहिले धेरै दर्शकहरुले ट्रेलर हेरेर चलचित्रको पर्खाई रहेको कुरा बताएका छन् | चलचित्रका निर्देशक ऋषि राज आचार्य हुन् |आचार्यकै कथा तथा निर्माण रहेको फिल्ममा सुशिल सिटौला, सुशान्त कार्की, शिशिर भण्डारी, सुरजनी केसी, रिजा भुषाल…

Read More

“रिलेशन” ले खेलप्रतिको मोह फर्काउने छ : महर्जन

मनोरंजनसंसार डटकम अहिले चलचित्र “रिलेशन” नेपाली बजारमा चर्चा परिचर्चामा रहेको छ | असार १० को प्रदर्शन मिति तोकेको यस चलचित्र नेपाल बाहेक १० वटा भन्दा बढी देशमा प्रदर्शन हुदैछ | चलचित्रमा मकवानपुर नौखंडे ठाउको परिवेशलाई निकै राम्रो तरिकाले प्रस्तुत गर्न खोजिएको छ | हाम्रो नेपाली समाजमा खुट्टा तान्ने परिवृति धेरै रहेको र सानो सानो कुराहरुले…

Read More

‘सुल्तान’ जस्तो फिल्म बनाउन सक्दिनँ : अनुराग कश्यप

मनोरंजनसंसार डटकम बलिउडमा फरक धारको फिल्म निर्माण गरिरहेका अनुराग कश्यपले आफूले ‘सुल्तान’ र ‘ढिसुम’ जस्ता बनाउन नसक्ने बताएका छन् । आफ्नो नयाँ फिल्म ‘रमन राघव २.०’को गीत सार्वजनिक गर्ने कार्यक्रममा उनले आफ्ना सबै फिल्म व्यवसायीक भएको पनि बताए । ‘ब्ल्याक फ्राइडे’, ‘देव डी’ र ‘ग्यांग्स अफ वासेपुर’जस्ता फिल्मका निर्देशक अनुरागको पछिल्लो बिग बजेट फिल्म ‘बम्बे…

Read More

‘जय हो’ की अभिनेत्री राजधानीको क्यासिनोमा

मनोरंजनसंसार डटकम बलिउड अभिनेता सलमान खानको ‘जय हो’ फिल्मकी अभिनेत्री बुर्ना अब्दुल्ला राजधानीमा आएकी छिन्। बिहीबार राजधानी आएकी अभिनेत्री अब्दुल्लाले बौद्धस्थित हायात रिजेन्सीको क्यासिनो प्राइडले आयोजना गरेको कार्यक्रममा सहभागि हुन आएकी हुन्। उनले नेपाल भ्रमणबारे सामाजिक संञ्जाल इन्स्टाग्राममा फोटोे राख्दै जानकारी गराएकी थिइन्। ‘क्यासिनो प्राइडमा दिने प्रस्तुतीको रिहर्सल र तयारी सकिएको छ। छोटो समयको नेपाल…

Read More