Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
sultan-poster
सलमान खानको आउने वाला फिल्म ‘सुल्तान’ को लेटैस्ट रोमांटिक गीत रिलीज भएको छ | यस गीतमा राहत फतेह अली खानले आफ्नो आवाज दिएका छन् |
गीतको वीडियोमा सलमान ‘सुल्तान’ को भूमिकामा आफ्नो लव लेडी आरफाको लागि क्लबमा यो गीत गाइरहेको देखिएका छन् | फिल्ममा आरफाको भूमिका अनुष्का शर्माले निभाई रहेकी छिन् |
यो त्यहि गीत हो जुन पहिला गाएक अरिजीत सिंहले गाएका थिए तर फिल्ममेकर्सले उनले गाएको वर्जनलाई ‘सुल्तान’ को एलबममा राखीदिएनन् |’जग घूमेया’ गीत राहत फतेह अली खानको वर्जन पछि अब चाडै नै यस फिल्मको प्रमोशनको लागि सलमान को अवाज मा रिलीज हुनेछ | सलमानले यस गीतलाई रिकॉर्ड गरिसकेका छन् |
फिल्म ‘सुल्तान’ ६ जुलाईमा रिलीज हुदैछ | फिल्ममा सलमान र अनुष्का बाहेक एक्टर रणदीप हुड्डा र अमित साध पनि मुक्खे भूमिकामा देखिने छन् |
हेर्नुस गीत:

%d bloggers like this: