राष्ट्रिय पुरस्कारमा दयाहाङको ह्याट्रिक

मनोरंजनसंसार डटकम अभिनेता दयाहाङ राईले सरकारको तर्फबाट चलचित्र विकास वोर्डले वितरण गर्ने राष्ट्रिय चलचित्र पुरस्कारमा ह्याट्रिक गरेका छन् । पछिल्लो दुई बर्षमा लगातार उत्कृष्ट बनेका उनले अहिलेसम्म तीन फिल्मबाट राष्ट्रिय अवार्ड हात पारे। २०६६ सालमा उत्कृष्ट सह अभिनेतामा ‘दासढुङ्गा’ फिल्मबाट राष्ट्रिय पुरस्कार पाएका दयाहाङले गत बर्ष फिल्म ‘सम्बोधन’बाट उत्कृष्ट अभिनेताको पुरस्कार जितेका थिए । बर्ष…

Read More

‘चपलि हाईट २’ को ट्रेलर सार्वजनिक

मनोरंजनसंसार डटकम बर्ष २०७३ को प्रतिच्छित मध्येको एक फिल्म ‘चपलि हाईट २’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले मिडियाकर्मी तथा फिल्मकर्मीमाझ ट्रेलर रिलिज गर्यो । दिपेन्द्र के खनाल निर्देशित फिल्मलाई अर्जुनकुमारले निर्माण गरेका हुन् । फिल्ममा आयुष्मान देशराज, मरिष्का श्रेष्ठ, परमिता राना लिड रोलमा छन् । कार्यक्रममा…

Read More

राष्ट्रिय चलचित्र पुरस्कारः दयाहाङ र नम्रता उत्कृष्ट

मनोरंजनसंसार डटकम चलचित्र विकास वोर्डले स्थापना दिवसको अबसरमा राष्ट्रपति भवनमा कार्यक्रम गरि वितरण गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार २०७२ मा पुरस्कृत हुने फिल्म तथा फिल्मकर्मीहरुको नाम सार्वजनिक गरिएको छ । चलचित्र विकास वोर्डमा आयोजित स्थापना दिवस विशेष कार्यक्रममा विकास वोर्ड अध्यक्षराजकुमार राईले जुरीले छनोट गरेका ७ विधामा विजेताहरु तथा एक आदिवासी फिल्म र जुरीको तर्फबाट…

Read More

काठमाडौंमा लाईभ कन्सर्टमा जापानिज गायिका

मनोरंजनसंसार डटकम जापानकी चर्चित गायिका सुजुकी नाओमीले बिहिबार काठमाण्डौ गुञ्जाउने भएकी छिन् । बुधबार राजधानीका पत्रकार भेटघाट गर्दै कार्यक्रमको तयारी सम्पन्न भएको जानकारी गराईयो । व्यवस्थापिकाका सांसद तथा नेपाल विधार्थी संघ अध्यक्ष रण्जित कर्णको संयोजनमा कार्यक्रम हुन लागेको हो । Be Smile for The Nepal Bright Future’ नाम दिईएको कार्यक्रम ‘पुर्णतः भूकम्प प्रभावित वालवालिका तथा…

Read More

विनोदले वर्षालाई किन ठोके गोली ?

मनोरंजनसंसार डटकम विनोद पौडेलले अभिनेत्री वर्षा सिवाकोटीलाई गोली हानी हत्या गरेका छन् । तर यो घट्ना एक म्युजिक भिडियोको हो । सत्या ब्यान्डले “एउटै मुटु” शिर्षकको गीतको म्यूजिक भिडीयो सार्वजनिक गरेको छ । युट्युव मार्फत सार्वजनिक “एउटै मुटु” बोलको गीतमा हरि गुरुंगले स्वर दिएका छन् । निकेश खड्काले निर्देशन गरेको भिडीयोमा बर्षा सिवाकोटी र मिलन…

Read More

“लालजोडी” को पहिलो गीत सार्वजनिक , दुई हिरोइन संग कसले गरे रोमान्स ?

मनोरंजनसंसार डटकम सञ्चारकर्मी लक्ष्मण सुवेदीको निर्माण तथा निर्देशन रहेको फिल्म ‘लालजोडी’को पहिलो गीत रिलिज भएको छ । केहि दिन पहिले अडियो आउट गरेको निर्माण टिमले मंगलबार भिडियो सार्वजनिक गरेको हो । सार्वजनिक भिडियोमा लिड कलाकार नक्कली बाबुराम उर्फ ज्योती काफ्ले, रजनी केसी र आयुष्मा कार्की फिचरिङमा छन् । गीतको शब्द दिनेश सुवेदीको हो भने टंक…

Read More

संभावना निखिल भर्सेज विराजको , नआउन सक्छ साउनमा ‘जय पर्शुराम’

मनोरंजनसंसार डटकम साउन २८ विराज भट्ट स्टारर फिल्म ‘जय पर्शुराम’को रिलिज मिति हो । रोज राणाको निर्माण तथा डेब्यू निर्देशन रहेको फिल्मको दुई हप्ता पहिले मात्र छायाँकन सकिएको छ, अहिले पोष्ट प्रोडक्शनमा छ । तर पोष्टको काम नसकिने संभावना देखेपछि निर्माण टिम रिलिज सार्ने मनस्थितीमा पुगेको बताईएको छ । औपचारिक रुपमा निर्माण टिमले कुनै कुरा…

Read More

नेपाली सांगीतिक क्षत्रमा नया आयाम थप्दै एकदेव लिम्बु

मनोरंजनसंसार डटकम नेपाली सांगीतिक क्षत्रमा नया कलाकार आउने क्रम निकै तिब्र रहेको छ | यिनै कलाकारहरुको बिचमा एउटा नाम अहिले निकै अगाडी छ त्यो नाम हो एकदेव लिम्बु | उनले पहिलो पटक आफ्नो लिम्बु भाषाको “लुन्ग्वा” बोलको गीतलाई नेपाली भर्सनमा तयार पारेर दर्शक माझ प्रस्तुत गरेका छन् | उनले आफ्नो यहि गीतबाट धेरै दर्शकहरु माझ…

Read More

नयाँ फिल्मका लागि अक्षयलाई ९० करोड!

मनोरंजनसंसार डटकम बलिउडमा फिल्मका सफलतासँगै कलाकारले लिने पारिश्रमिक पनि आकाशिने गर्छ। पछील्लो समय अभिनेता अक्षयकुमारका फिल्महरूले वक्सअफिसमा लोभलाग्दो सफलता प्राप्त गरिरहेका छन्। उनका पछिल्ला रिलिजहरू हाउसफू ३, एयर लिफ्ट, बर्दर्स, सिह इज ब्लिङ आदिले वक्सअफिसमा १०० करोड भारूको कमाइ गरे। उनको यो निरन्तरको सफलताले उनी बलिउडमा माग भएका कलाकारमा पर्छन्। यसै सिलसिलामा उनले एक फिल्मका…

Read More

‘फिल्म साइन गर्दैमा कोही हलिउड स्टार हुँदैन’

मनोरंजनसंसार डटकम बलिउड पछि हलिउडमा सफलता पाइरहेकी अभिनेत्री प्रियंका चोपडाले हलिउड फिल्म साइन गर्दैमा कोही हलिउड स्टार नहुने बताएकी छन्। उनले त्यसका लागि फिल्मको रिलिजसम्म कुर्नुपर्ने बताएकी छन्। स्पेनको म्याड्रिडमा भएको आइफा अवार्डको साइडलाइनमा मिडियासँगै कुरा गर्ने क्रममा प्रियंकाले उक्त धारणा राखेकी हुन्। ‘हलिउड फिल्म साइन गर्दैमा कोही हलिउडको स्टार भइहाल्दैन्। पहिला फिल्म रिलिज हुन…

Read More
Back To Top