Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
binod-poudel
विनोद पौडेलले अभिनेत्री वर्षा सिवाकोटीलाई गोली हानी हत्या गरेका छन् । तर यो घट्ना एक म्युजिक भिडियोको हो । सत्या ब्यान्डले “एउटै मुटु” शिर्षकको गीतको म्यूजिक भिडीयो सार्वजनिक गरेको छ । युट्युव मार्फत सार्वजनिक “एउटै मुटु” बोलको गीतमा हरि गुरुंगले स्वर दिएका छन् ।
binod-poudel
निकेश खड्काले निर्देशन गरेको भिडीयोमा बर्षा सिवाकोटी र मिलन र विनोद पौडेलको अभिनय रहेको छ । पछिल्लो सार्वजनिक म्यूजिक भिडियोमा नेगेटिभ भुमीकामा देखिएका पौडेल यस्तो चरित्र आफूलाई मनपर्ने बताउछन् । प्रदिप सिंहको शब्द रहेको गीतमा सत्या ब्यान्डकै सङ्गीत रहेको छ ।
binod-poudel
हेर्नुस गीत :

%d bloggers like this: