“लप्पन छप्पन” पुग्यो स्वित्ज़र्लैंड

अहिले यति बेला “लप्पन चप्पन” को सम्पूर्ण युनिट स्वित्ज़र्लैंड पुगेको छ | चलचित्र “लप्पन चप्पन” युरोप को १५ वटा देशमा छायाकंन हुने कुरा निर्माण पक्षले बताएको छ | नेपाली चलचित्र इतिहासमा “लप्पन चप्पन” पहिलो चलचित्र हो जुन नेपाल बाहिरका थुप्रै देशहरुमा छायाकंन हुदैछ | चलचित्रमा दयाहंग राई,सौगात मल्ल,अर्पण थापा,वर्षा सिवाकोटी लगाएतका कलाकारहरुको अभिनय हेर्न पाइने…

Read More

घटिया अवार्डको लिस्टमा सलमान र शाहरुख

अभिनेता सलमान खानको फिल्म ‘प्रेम रतन धन पायो’ले २०१६ को घण्टा अवार्डमा सबैभन्दा घटिया फिल्मको अवार्ड पायो भने ‘दिलवाले’बाट शाहरुख खान सबैभन्दा घटिया अभिनेता बने । ‘प्रेम रतन धन पायो’बाट नै अभिनेत्री सोनम कपूर घटिया बनिन् भने नील नितिन मुकेशलाई घटिया सहायक अभिनेताको पुरस्कार दिईयो । यहि चलचित्रको शिर्ष गीत घटिया कहलियो । शाहिद कपूर-आलिया…

Read More

जीवनले अमेरिकाबाट फर्केपछि के भने त ?

मनोरंजनसंसार डटकम | केहि समय अमेरिका बसाईपछि नेपाल आएका नायक जीवन लुईँटेलले अब बर्षमा दुई मात्र चलचित्रमा अभिनय गर्ने बताएका छन् । जुनपायो त्यहि चलचित्रमा अभिनय गरेर गुणस्तर भन्दा संख्या मात्र बढाएको आरोप लागेका उनले चलचित्र ‘राधा’को सेटबाट बताएका हुन् । उनले ‘राधा’को कथा नै सबै भन्दा शसक्त रहेको बताए । उनले यो चलचित्रको स्क्रिप्टले…

Read More

‘भूईंमान्छे’का लागि सिपोरालाई चार लाख पचास हजार

फिल्ममा अभिनेत्रीले पनि समकालिन अभिनेता सरह बराबरी पारिश्रमिक पाउनुपर्छ भन्ने चर्चा हलिउड र बलिउडमा चल्दै आएको छ। पारिश्रमिकमा रहेको बिभेदका बारेमा अभिनेत्रीहरूले कुरा उठाउने गरेका छन्। नेपाली फिल्ममा पनि नायिकाले पाउने पारिश्रमिक थोरै हुने गरेको छ। यस्तो परिस्थिकाबिच पहिलोपल्ट नेपाली फिल्ममा डेब्यू गर्न लागेकी पूर्व राष्ट्रिय भलिवल खेलाडी सिपोरा गुरूङ्ले नेपाली हिरोइनहरूले पाउनेभन्दा बढि पारिश्रमिकमा…

Read More

हेमराज बिसीको तेस्रो कोसेली “गाजलु”

“होस्टेल” र “जेरी” जस्ता सुपरहिट चलचित्र निर्देशन गरिसकेका युवा निर्देशक हेमराज बिसीले आफ्नो तेस्रो प्रस्तुति “गाजलु” दर्शक माझ लिएर आउदै छन् |इंडियामा चलचित्र निर्माण सम्बन्धि कोर्स गरेका उनले निकै कम समयमा धेरै नै मेहेनत गरेर आज निकै चर्चित निर्देशकका रुपमा आफुलाई स्थापित गर्न सफल भएका छन् | अहिले उनको तेस्रो चलचित्र “गाजलु” को निकै नै…

Read More

फेरी आमा बन्दै बलिउड नायिका ऐश्वर्या राय

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन कान्स फिल्म फेस्टिभलमा लगातार १५औँ पटक रेड कार्पेटमा देखिइन् । उनी त्यसमा सहभागी भएपछि उनका फोटोहरू अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । ऐश्वर्याको पेट ठूलो देखिएकाले अनुमान गरिएको छ । मिडियाका समाचारअनुसार ऐश्वर्या गर्भवती छिन् । अधिकांशले ऐश्वर्याफेरि गर्भवती भएको टिप्पणी गरेका छन् । त्यो उनको बेबी बम्प…

Read More

सुरजको “गाठो”

“मौन” र “होस्टेल रिट्रन्स” जस्ता सुपरहिट चलचित्र दिईसकेका निर्देशक सुरज भुसालले दर्शक माझ आफ्नो तेस्रो चलचित्र “गाठो” लिएर आउदै छन् | चाडै नै चलचित्रको फर्स्ट लुक र पोस्टर सार्वजनिक हुने तयारीमा रहेको कुरा निर्माण पक्षले जानकारी दिएको छ | चलचित्र निकै नै राम्रो बनेको कुरामा आफु बिस्वस्त रहेको कुरा पनि निर्देशक भुसालले बताउनु भएको छ…

Read More

“किङ्ग” को शूटिंगमा मनाइयो निखिलको जन्मदिन

एक्शन नायक निखिल उप्रेतीले पहिलो पटक “किङ्ग” को शूटिंगमा आफ्नो जन्मदिन मनाएका छन् | सबिर श्रेष्ठको निर्देशन रहेको  चलचित्र “किङ्ग” को अहिले  धमाधम शूटिंग भैरहेको  छ | दशैंको अवसर पारेर प्रदर्शनमा आउने भनिएको चलचित्र “किङ्ग” मा निखिल उप्रेती, बेनिषा हमाल,अनुप बिक्रम,शाही, लगाएतका कलाकारहरुको अभिनय हेर्न पाइने छ |जयन श्रेष्ठको लगानी रहेको यस चलचित्रलाई लवस्टोरी संगै एक्शन…

Read More

सुष्मिताको ‘म त तिम्रै हुँ’

अभिनेत्री सुस्मिता केसीले निर्माण एवम निर्देशकिय डेब्यू फिल्म ‘म त तिम्रै हुँ’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको । सार्वजनिक फस्ट लुकमा चलचित्रका मुख्य नायक आकाश श्रेष्ठ र नायिका ज्योत्सना योगीलाई फिचर छन्। अहिलेका स्टार नायक अनमोल केसीको ब्यानरमा निर्माण भएको चलचित्र ‘म त तिम्रै हुँ’ श्रावण ७ गते रिलिज हुनेछ। चलचित्रमा आकाश र ज्योत्सनाको…

Read More

आउदैछ “कालोपोथी”

भेनिस फिल्म फेस्टिवलमा हुने कृटिक्स च्वाइस अन्तरगत वेष्ट फिल्मको अवार्ड जितेको’कालो पोथी’ले नयाँ ट्रेलर सार्वजनिक गरेको छ। फिल्मको यसअघि नै ट्रेलर सार्वजनिक भएपनि जेठ २१ गतेको नेपाल रिलिजलाई लक्षित गर्दै फिल्मको सोमबार एक कार्यक्रमका बिच नयाँ ट्रेलर सार्वजनिक गरिएको हो।| चलचित्रका निर्देशक मिन बहादुर बम हुन् | आज पत्रकारहरु संग कुरा गर्दै चलचित्र निकै नै…

Read More