Tue. Apr 16th, 2024

“मौन” र “होस्टेल रिट्रन्स” जस्ता सुपरहिट चलचित्र दिईसकेका निर्देशक सुरज भुसालले दर्शक माझ आफ्नो तेस्रो चलचित्र “गाठो” लिएर आउदै छन् | चाडै नै चलचित्रको फर्स्ट लुक र पोस्टर सार्वजनिक हुने तयारीमा रहेको कुरा निर्माण पक्षले जानकारी दिएको छ | चलचित्र निकै नै राम्रो बनेको कुरामा आफु बिस्वस्त रहेको कुरा पनि निर्देशक भुसालले बताउनु भएको छ |
चलचित्रमा नाजिर हुसेन ,अभय बराल लगाएतका कलाकारहरुको अभिनय हेर्न पाइने छ | यसै चलचित्र मार्फत नव नाईका नम्रता श्रेष्ठले डेब्यू गर्ने भएकी छिन् |

%d bloggers like this: