Sat. Apr 20th, 2024

एक्शन नायक निखिल उप्रेतीले पहिलो पटक “किङ्ग” को शूटिंगमा आफ्नो जन्मदिन मनाएका छन् | सबिर श्रेष्ठको निर्देशन रहेको  चलचित्र “किङ्ग” को अहिले  धमाधम शूटिंग भैरहेको  छ |
दशैंको अवसर पारेर प्रदर्शनमा आउने भनिएको चलचित्र “किङ्ग” मा निखिल उप्रेती, बेनिषा हमाल,अनुप बिक्रम,शाही, लगाएतका कलाकारहरुको अभिनय हेर्न पाइने छ |जयन श्रेष्ठको लगानी रहेको यस चलचित्रलाई लवस्टोरी संगै एक्शन जेनरामा राखिएको छ |चलचित्रमा गीत संगीत बसन्त सापकोटा र दिनेश सुनामको रहने छ |

%d bloggers like this: