First Look: अर्चनाको ‘जिस्म’

फिल्म ‘जिस्म’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । शनिबार सार्वजनिक पोस्टरमा अर्चनालाई निर्वस्त्र देखाईएको छ । असार ३१ लाई प्रदर्शन मिति तय गर्दै केहि दिन पहिले मात्रै छायाँकन सकाएर पोस्ट प्रोडक्शनको क्रममा रहेको यो फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् । निर्माण ईजाजत विना छायाँकनमा जाँदा अनि अर्चना पनेरु अभिनयमा रहेकै कारण यो फिल्म…

Read More

रोल्पा रोगलाई सेन्सरबाट पिजी, बैशाख २४मा हुदैछ रिलिज

आगामी बैशाख २४ बाट प्रर्दशनमा आउने सिनेमा रोल्पा रोगले सेन्सर पास भएको छ जसले बोर्डबाट पिजी सर्टिफिकेट प्राप्त गरेको हो । सिनेमामा समाबेस केहि दृश्यहरुका कारण अब १६ बर्षभन्दा मुनिका दर्शकहरुले आफ्नो अभिभावकको निगरानीमा मात्र यो सिनेमा हेर्न पाउने भएकाछन । रोल्पा रोगलाई सेन्सर बोर्डका सदस्यहरुले मन पराएको र सफलताको शुभकामना ओअनी दिएको सिनेमाका निर्देशक…

Read More

सुरबिनाको सुन्दरतामा मख्ख मिलन ! (हेर्नुहोस् भिडियो)

सुरबिना कार्की र मिलन शंकर । नेपालको मोडलिङ क्षेत्रमा चर्चित नाम हो यो । उनिहरुको लुक्स र एक्सेप्रेसनले सबैको तारिफ बटुलिरहेका पनि छन् । मिलन शंकर पछिल्लो समय म्युजिक भिडियोहरुमा व्यस्त छन् भने सुरबिना म्युजिक भिडियोसँगै केहि फिल्महरुमापनि देखिदैं आएकि छिन् । उनै मिलन शंकर र सुरबिना अभिनित म्युजिक भिडियो रिलज भएको छ । सुन्दरता…

Read More

‘जंगे’ को राजधानीमा भब्य प्रिमियर

बिहिबार बहु प्रतिछित चलचित्र ‘जंगे‘ को प्रिमियर काठमाण्डौमा गरिएको छ  । ट्रेलरकै कारण चर्चामा रहेको यो चलचित्रलाई दर्शकदेखि पत्रकार र चलचित्रकर्मीले पनि प्रतिक्षा गरेका थिए ।कलाकार र पत्रकारको बाक्लो उपस्थीको बीच चलचित्रको सम्पन्न प्रिमियर गरिएको थियो । चलचित्रका शिर्ष कलाकार सुरज सिंह ठकुरी, कलाकार नाजिर हुसेन पनि रेड कार्पेटमा मुस्कानसहित उपस्थित थिए । चलचित्र हेरेपछि नाजिरले…

Read More

कलाकार तथा पत्रकार सुर्य कुमार क्षेत्रीको निधन

ब्रेन ट्युमरको समस्याबाट ग्रसित भै लामो समय देखि उपचार गराउदै आएका क्षेत्री को अन्नपूर्ण न्यूरो अस्पताल बिहिबार निधन भएको छ

Read More

ट्युमर बिरामीको सहयोगार्थ ‘रोल्पा रोग’ अष्ट्रेलियामा प्रर्दशन हुने

बैशाख २४ गते प्रर्दशनमा आउने सिनेमा ‘रोल्पा रोग’ अष्ट्रेलिया पनि शो हुने भएको छ । यो सिनेमा आगामी जुन ४ शनिबार अष्ट्रेलियाको सिड्नीमा बिशेष शो हुन लागेको हो । सिड्नीको Civic theater 14 macmahon street, hurstville, nsw, 2220 मा यो सिनेमाको शो हुनेछ । माया इभेन्टको सहकार्यमा नमस्ते इन्टरटेन्टमेन्टले अष्ट्रेलियाले उक्त शोको ब्यवस्था मिलाएको हो । सिनेमा…

Read More

दुर्गा खरेलले ल्याईन ‘यूग’

संगीतकार अर्जुन पोखरेलको एकल संगीत तथा गायिका दुर्गा खरेलको एकल स्वरको गीति एल्बम ‘यूग’ बिहिबार काठमाडौंमा लोकार्पण गरिएको छ । सञ्चारकर्मी भरत शाक्य, राजेश खनाल, सामिप्यराज तिमिल्सिना, संगीतकार राम सिटौला, संगीतकार पोखरेल तथा गायिका खरेलले संयुक्त रुपमा उक्त एल्बम लोकार्पण गरेका हुन् । विमोचित एल्बममा संगीतकार खरेल तथा अमृत रेग्मीको शब्द सुन्न सकिन्छ । विमोचित एल्बमका…

Read More

‘गांजलु’ सृष्टिलाई तिमी आयौ भन्दैछन अनमोल

अनमोल केसी स्टारर् बिग प्रोजेक्ट ‘गांजलु’को गीत रिलिज गरिएको छ । गीतमा अनमोलसँगै पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ फिचरिङ छन । उनीहरुलाई अनस्कृन रोमान्समा निकै सुहाएको छ । तिमी आयौ बोलको रोमान्टिक गीतमा हर्कलश बस्नेतको स्वर संगीत रहेको छ । हरेक फिल्म हिट दिएका अनमोलको अभिनय भएकैले फिल्म निकै प्रतिक्षित बनिसकेको छ । फिल्मको सार्वजनिक…

Read More

रामप्यारीको सिंगल स्क्रिन कलेक्सन ड्रिम्स भन्दा माथी | नवनायक आभाष संग सेल्फी खिच्नेको भिड

सुपरस्टार अभिनेत्री रेखा थापाको पछिल्लो रिलिज फिल्म ‘राम प्यारी’ ले शुक्रबार देशैभर आक्रमक कलेक्सन गर्यो । शनिबार पनि यो फिल्मले बिहानी तथा मध्यान्हमा पनि देशका सम्पूर्ण हलहरुमा हाउसफूलको व्यापार गर्न सफल भएको छ । राजधानीका गोपिकृष्ण, अष्टनारायण, कलंकी, गुण लगायत हलहरुमा ‘राम प्यारी’ ओभरफ्लो हुन गयो । काठमाण्डौं वितरक गोपाल कायस्थका अनुसार रेखाको ‘राम प्यारी’…

Read More

गम्भीरको भिडियोबाट फर्किईन प्रकृति

केहि बर्ष अघी निश्चल बस्नेत निर्देशित सिनेमा लुट मार्फत ‘उध्रेको चोली’ बोलको गीत कोरियोग्राफी गरी चर्चामा आएका गम्भीर विष्ट यतिबेला कोरियोग्राफी र म्यूजिक भिडियो निर्देशनमा जमिरहेका छन । गम्भीरले चर्चित मोडल एबं अभिनेत्री प्रकृति श्रेष्ठलाई लामो समयपछी म्युजीक भिडीयोमा अभिनयमा फर्काएका  छन् ।  डान्सिङ बिटमा तयार पारिएको यो गीतमा प्रकृति लाई सुरेन बसेलले साथ् दीएका…

Read More