Thu. Apr 25th, 2024

बिहिबार बहु प्रतिछित चलचित्र ‘जंगे‘ को प्रिमियर काठमाण्डौमा गरिएको छ  । ट्रेलरकै कारण चर्चामा रहेको यो चलचित्रलाई दर्शकदेखि पत्रकार र चलचित्रकर्मीले पनि प्रतिक्षा गरेका थिए ।कलाकार र पत्रकारको बाक्लो उपस्थीको बीच चलचित्रको सम्पन्न प्रिमियर गरिएको थियो ।
चलचित्रका शिर्ष कलाकार सुरज सिंह ठकुरी, कलाकार नाजिर हुसेन पनि रेड कार्पेटमा मुस्कानसहित उपस्थित थिए । चलचित्र हेरेपछि नाजिरले धेरै प्रशंसा पाइरहेका छन् । उत्कल थापाले निर्देशन गरेको यो चलचित्रलाई सुसन प्रजापतिले निर्माण गरेका हुन् । आजबाट यो चलचित्र देशभरका हलमा रिलिज भएको छ ।

%d bloggers like this: