१४ बर्षे आयुषले गाए अंग्रेजी र नेपाली भर्सनको गीत

नेपाली सांगीतिक फाटमा नव प्रतिभाको रुपमा गायक आयूषराज धितालको आगमन भएको छ । आयूष मात्र १४  बर्षका भए, उनि गोवाको सन साईन वल्ड स्कुलमा कक्षा ७ मा अध्यनरत छन्। सानो उमेरमा नै यति राम्रो क्षमता भएकोमा उनको यतिबेला चर्चा भईरहेको छ ।  आयुषले बिदामा नेपाल आएको मौका छोपी ‘रंग वे(wrong way)’ नामक अंग्रेजी र नेपाली…

Read More

प्रतिक्षित ‘नाई नभन्नु ल ४’ ट्रेलर रिलिज

सिनेमा ‘नाई नभन्नु  ल ४’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै सिनेमा युनिटले ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा माया, प्रेम, रोमान्स, पीडा अनि जीवनका हरेक पक्षलाई चित्रण गरिएको छ ।  सिनेमामा डेब्यु भएका नयाँ  कलाकारहरुलाई बिशेष प्राथमिकता दीईएको छ भने सांगीतिक रुपमा समेत सवल बनाउन खोजिएको छ । म्युजिक भिडियो…

Read More

२३ औं पटक हंगकंगमा कन्सर्ट गर्दै राजेश

चर्चित गायक राजेश पायल राई मिनी वर्ल्ड टुरका लागि यतिबेला हंगकंग पुगेका छन । टुरको क्रममा उनि मलेसिया,युके साइप्रस हुदै हंगकंग पुगेका हुन्, अहिले सम्म उनि हंगकंगमा बाइस पटक पुगी कार्यक्रम गरेका छ भने यो उनको २३ औ कार्यक्रम हुनेछ । हंगकंग उनलाई किरात राई समाजका अध्यक्ष रजिन राई लगायतले स्वागत गरेका थिए । राई इज किंगको…

Read More

बन्नेभो ‘सयपत्री’, आर्मी अफिसर बन्दै सुरज

एक सैनिकको प्रेम कथामा सिनेमा ‘सयपत्री’ बन्ने भएको छ । बुधबार राजधानीको चार तारे होटल हिमालयमा एक बिशेष कार्यक्रम बिच नेपाली सेनाका प्रधानसेनापती राजेन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा ‘सयपत्री’को औपचारिक घोषणा गरिएको हो । बब्बी भुपाल सिंह जसले यस अघि ‘माला’ नामक सिनेमा निर्देशन गरि चर्चा कमाएका थिए उनैले यो सिनेमा निर्देशन गर्नेछन । सिनेमामा अभिनेता…

Read More

‘सक्ने भा त’: पुष्पनको एउटा मनछुने गीत

फरक शैलीको गीत गाउने वाणी ब्यान्डका भोकलिष्ट पुष्पन प्रधानको पहिलो सोलो गीत ‘सक्ने भा त’को  भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायिका बेनिशा र विशाल भण्डारीको अभिनय रहेको छ । गायक पुष्पन स्वयंको शब्द संगीत रहेको गीतमा धोका पाएको प्रेमी र खराब पतिबाट प्रताडित श्रीमतीको भुमिकामा बेनिशा र विशाल प्रस्तुत भएका छन् । भिडियोलाई हरि…

Read More

रजीनाको गीतमा विकास भन्दैछन ‘छैन् माया’ !

चर्चित गायिका रजिना रिमालको स्वरमा रहेको मनछुने गीत ‘छैन् माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।  सार्वजनिक गीतमा संचारकर्मी बिकास लामीछाने र उषा खनालको अभिनय रहेको छ । शिव विकले निर्देशन गरेको म्युजिक भिडियोमा एक प्रेम गर्ने जोडीको पिडालाई देखाइएको भिडीयोमा आफ्नो प्रेमीको मायालाई बुझ्न नसकेपछि पिडामा रहेकी एक युवतीको कथा देखाउन खोजिएको छ ।…

Read More

न्यूयोर्कमा दिपकको प्रस्तुति दौरा-सुरुवाल र ढाका टोपीमा

अमेरिकाको न्यूयोर्कमा अन्तरास्ट्रिय शत्रको एक फेशन इभेन्टमा लाई नेपाली दौरा, सुरुवाल  र ढाका टोपी लगाई नेपाली मोडल दिपक घिमिरेले र्याम्प वाक गरेका छन । नेपालमा मोडलिङ तथा इभेंटको क्षेत्रमा राम्रो पहिचान कायम गरेका दिपक न्यूयोर्कको चर्चित फेशन शो ‘कन्टुर फेशन विक’ को २३औं शृंखलामा क्याटवाक गरेर नेपालीको पहिचान राखेका हुन् । उनले उक्त फेसन शोले…

Read More

बादल प्रसाईको ‘हिमाल मा’ भिडियो रिलिज

चर्चित गायक बादल प्रसाईको नया म्युजिक भिडियो ‘हिमाल मा’ सार्वजनिक भएको छ । केहि समय अघि ‘झिल्के बादल’  र ‘फूल को हत्या’ लिएर आएका प्रसाईले अहिले सबै लाई नचाउने गीत ‘हिमाल मा हिउ झर्यो फुसुक्क लाईदेउ माया हासेर मुशुक्क’  लिएर आएका हुन् । शुसिल सापकोटाको शब्द रचना रहेको उक्त गीतमा  संगीतकर कल्यान सिंह ले संगीत…

Read More

जीवन कसलाई भन्दैछन ”किन बोल्दिनौ”, हेर्नुहोस भिडियो

चर्चित अभिनेता जीवन लुईटेल केही समय देखी अमेरिकामा छन, पछिल्लो समय सिनेमा अभिनयमा खासै नदेखिएका जीवन यतिबेला भने एक म्युजिक भिडियोमा देखिएक छन । अमेरिकामा नै रही सिनेमा पढिरहेका केहि युवाहरुको समुहले निर्माण गरेको किन बोल्दिनौ बोलको दिनेश शंकरको आवाज रहेको उक्त भिडियोमा जीवन देखिएका हुन् । अमेरिकाकै बिभिन्न स्थानमा खिचिएको भिडियोमा ओम शंकरको रचना…

Read More