चन्द्रमुखी लिएर आए राज, हेर्नुहोस् भिडियो

करिब आठ बर्षको उमेर देखी भजन गायन तथा अन्य गीतहरुमा आफ्नो आवाज दिदै आएका गायक राज गोपाली एउटा सम्भावना बोकेका गायक हुन् । ललित कला क्याम्पस बाट संगीतमा स्नातक गरेका उनले नेपाल भाषाका गीतहरुमा समेत आवाज दिएका छन । उनी गायक राज गोपालीले यतिबेला चन्द्रमुखी बोलको गीत लिएर आएका छन । चन्द्रमुखी गीतको भिडियो समेत…

Read More

प्रेरणा र आयुष बने लिटल स्टार

प्रेरणा भट्टराई र आयुष जोशी यस बर्षको लिटल स्टार बन्न सफल भएका छन । लामो समयदेखी बिभिन्न इभेन्ट तथा ट्यालेन्ट प्रतियोगिता आयोजना गर्दै आएको ईभेन्ट कम्पनी ई फर इन्टरटेनमेन्टले आयोजना गरेको लिटल स्टार बाल प्रतियोगितामा उनि बिजयी भएकी हुन्। छात्र र छात्रा गरि करिब २६ बालबालिकाले प्रतिष्पर्धा गरेको उक्त प्रतियोगितामा छात्राहरुमा प्रेरणा र छात्र तर्फ…

Read More

बलिउड -यापर बादशाह भोली काठमाडौँ आउने, सानो गौचरनमा भब्य कन्सर्ट

बलिउड -यापर तथा पाश्र्वगायक बादशाह भोलि फागु पूर्णिमाको अवसरमा काठमाडौंका दर्शक माझ कन्सर्ट गर्न आउदैछन । ‘बादशाह लाईभ इन नेपाल’ नाम दिइएको कार्यक्रममा उनले काठमाडौंका आफ्ना फ्यानसँग रङ खेल्दै होली मनाउनेछन् । नाजी इन्टरटेन्मेन्टको मुख्य आयोजना र युहान इन्टरनेशनल इभेन्टस्को सहआयोजनामा हुने ‘बादशाह लाईभ इन नेपाल’ म्युजिक कन्सर्टमा उनी भोलि बिहान नेपाल आउनेछन, नेपाली कलाकार…

Read More

सुरज बने आधुनिक ‘जंगे’, हेर्नुहोस् ट्रेलर

ऐतिहासिक कथाबस्तुलाई आधार मानी नयाँ प्रस्तुतिमा तयार पारिएको नेपाली जंगे बैशाख १७ गते रिलिज हुदैछ । रिलिजको करिब एक महिनाको समय बाकी रहदा सिनेमा युनिटले आईतबार एक प्रेसमिट गर्दै सिनेमाको पहिलो अफिसियल ट्रेलर रिलिज समेत गर्यो । उत्कल थापा निर्देशित सिनेमा जंगेमा संचारकर्मी तथा अभिनेता सुरज सिंह ठकुरी प्रमुख भूमिकामा (जंगेको रुपमा) देखिएका छन । शुसन प्रजापतिको कथा…

Read More

‘लक्ष्य’मा भानुको अभिनय तारिफ योग्य, छायाँमा सबिन

गएको शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको सिनेमा ‘लक्ष्य’बाट सिनेमाका अभिनेता सबिन श्रेष्ठ भन्दा अर्का कलाकार भानु प्रताप ढकालको अभिनयको दर्शकले तारिफ गरेको पाईयो । मिलन आले निर्देशित तथा सविन श्रेष्ठ, भानुप्रताप, अनु शाह लगायतको मुख्य अभिनय रहेको यो सिनेमाले एउटा बक्सर बन्ने लक्ष्य राखेको युवाको कथामा देखाउछ । सिनेमा प्रेम, रोमान्स तथा एक्सन र लक्ष्यमा केन्द्रित ।…

Read More

‘मन पर्यो मन पर्यो’ भन्दै दुर्गेश र सपनाको यस्तो रोमान्स

लाजको घुम्टो भनेको के हो ? अनि किन लजाईन्छ ? लाजको घुम्टोमा कसरी लजाइन्छ ? एनएचएस मिडिया र एक्सन फिलिम्सको सयुक्त निर्माणमा नित्याशिबा र सपना लामिछानेको ‘मन पर्यो मन पर्यो’ लाजको घुम्टोमा तिमी लजाएको’ बोलको गीतको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । पुण्य लक्ष्मि मिडियाले बजार ब्याबस्थापन गरेको यो भिडियोमा शंकर अधिकारी घायलको गीत…

Read More

युएईमा ‘नयाँ बर्ष धमाका’, नेपाली कलाकारले दिनेछन प्रस्तुती

नेपाली नयाँ बर्ष २०७३ को अबसरमा युएईमा रहँदै आएका नेपालीहरुको बीच सांस्कृतिक कार्यक्रम ‘नयाँ बर्ष धमाका’ हुने भएको छ । नेप्लिज कलाकार समुह (नाग) को आयोजनामा हुन लागेको कार्यक्रममा नाम चलेका नेपाली कलाकारहरुले प्रस्तुती दिनेछन् । कार्यक्रममा पुर्व ईण्डियन आईडल तथा चर्चित नायक अनि गायक प्रशान्त तामाङ कार्यक्रको मुख्य आकर्षण हुनेछन् । त्यसो त प्रशान्तले…

Read More

देश चिनाएकोमा डब्लुएलसीले गर्यो दीपकलाई सम्मान

चर्चित मोडल तथा इभेन्ट म्यानेजर दीपक घिमिरेलाई एक फेसन कलेजले सम्मान गरेको छ । अन्तर्राष्ट्रिय स्टेजमा नेपाली पहिरन दौरा–सुरुवालको प्रमोसन गरेकोमा डब्लुएलसी कलेजले दीपकलाई सम्मान गरेको हो । हालै अमेरिकाको न्युयोर्कमा आयोजित ‘कन्टियर फेसन विक’मा दीपकले दौरा–सुरुवालमा क्याटवाक गरेर नेपालीको शान बढाएका थिए । त्यसैको कदर गर्दै कलेजले शनिबार एक कार्यक्रमबीच दीपकलाई सम्मान प्रदान गरेको…

Read More

‘भुल्नै गाह्रो भो’ भन्दैछिन गीता, हेर्नुहोस भिडियो

तीन बर्ष अघि ‘जोवन ढल्कियो’ नामक एल्बम सार्बजनिक गरेकी आधुनिक तथा लोक पप गायिका गीता भट्टराई पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा छिन् । उनले तीन बर्ष पछि नयाँ गीत केहि समय अघि मात्रै सार्बजनिक गरे पछि उनको चर्चा चुलिएको हो । छोटो समयमा नै गायनमा फरक स्थान बनाएकी गायिका भट्टराईको नयाँ आधुनिक गीत ‘भुल्नै गाह्रो…

Read More

भिडियोमा जम्दै संचारकर्मी विशाल

लामो समयदेखि नेपाली रंग पत्रकारिता गर्दै आएका विशाल राई पछिल्लोपटक म्युजिक भिडियो अभिनयमा समेत सक्रिय हुन् थालेका छन । उनि यतिबेला बिभिन्न मोडलहरुसँग रोमान्स गर्दै भेटिन्छन । केहि समयअघि गायिका तायाहाङ्मा राईको ‘कोई छ’ गीतको म्युजिक भिडियोमा देखिएका विशालले हालै गायक भिषण राईको ‘धराने सोल्टिनी’मा पनि आफ्नो अभिनय देखाएका छन।  यो भिडियो धरान आसपासमा छायांकन गरिएको…

Read More