‘स्मृति’ लिएर आईन गौरी माया साउदेन वनेम

बिदेशमा रहेर पनि नेपाली गीत संगीतमा निकै रुची राख्ने गायिका गौरी माया साउदेन वनेमले आफ्नो एकल एल्बम ‘स्मृति’ लिएर आएकी  छिन। केहि दिन अघि आयोजित एक बिशेष समारोह बीच बरिष्ठ संगीतकार शिला बहादुर मोक्तान र बरिष्ठ गायिका कुन्ती मोक्तानले उक्त एल्बम सार्बजनिक गरेका थिए ।  अहिलेका चर्चित संगीतकार तारा प्रकाश लिम्बुको एकल संगीत रहेको एल्बमका गीतहरुमा…

Read More

‘सिजी कामना अवार्ड’ स्थगित, गरिनेछ अझ व्यवस्थित रुपमा अर्को साल

गत बर्ष देखी सुरु गरिएको ‘सिजी कामना अवार्ड’ यो बर्ष नहुने भएको छ, देशमा गएको भुकम्प र गत चार महिना देखि जारी भारतको अघोषित नाकाबन्दीको कारण देखाउदै यस बर्षको अवार्ड स्थगित गरिएको हो । मंगलबार एक पाँच तारे होटलमा एक कार्यक्रम गर्दै आयोजक संस्था कामनाले यस बर्षका लागि अवार्ड रोकिएको र बर्ष २०७३ को सुरुवात…

Read More

‘फुलै फुलको मौसम तिमीलाई’ र सिजीले धादिङमा स्कुल बनाउने

दिनेश डिसी निर्देशित सिनेमा ‘फुलै फुलको मौसम तिमीलाई’ले सामाजिक अभियानमा समेत हात बढाएको छ । फागुन २१ गते बाट देशभर प्रदर्शन हुने यो सिनेमाले आफ्नो नाफाबाट आउने रकम धादिङको सलाङघाटमा तुईन हटाएर पुल बनाउनको निम्ति सहयोग गर्ने भएको छ  । त्यहाका स्कुले बालबालिक जो बिहान र बेलुका जोखिम पूर्ण तुईन चढेर स्कुल जान बाध्य छन,…

Read More

‘ड्रिम्स’मा देखियो अनमोलको एक्सन अवतार, ट्रेलर रिलिज

नया पुस्ताका सुपरस्टार अनमोल केसी अभिनित सिनेमा ‘ड्रिम्स’को पहिलो अफिसियल ट्रेलर  रिलिज भएको छ । अनमोल पिता भुवन केसी निर्देशित ‘ड्रिम्स’को ट्रेलर बलिउड सिनेमा टक्कर दिने खालको बनेको भनन सकिन्छ । अनमोललाई यसपाली दर्शकले एक्सन भूमिकामा त देख्न पाउछन नै संग संगै उनि युवा बिजनेस म्यानको भूमिकामा रहेको ट्रेलर बाट प्रष्ट हुन्छ । अनमोल संगै…

Read More

पीएचडी गरिरहेका अजितले ल्याए सांगीतिक ‘प्रस्तुति’

गायक तथा संगीतकार अजित घिमिरेको स्वर तथा संगीतमा सजिएका गीतहरुको संग्रह प्रस्तुती लाई वरिष्ठ संगीतकर्मी बासुदेव मुनाल तथा गायक सुगम पोखरेलले काठमाडौंमा विमोचन गरेका छन् । अमेरिकामा पिएचडी गरिरहेका संगीतकर्मी घिमिरेले चार वर्षको मेहनतपछि यो एल्बम तयार पारेको बताएका छन् । नयां वानेश्वरस्थित रियल टाइम क्रिएसनको कार्यालयमा सम्पन्न विमोचन समारोहमा संगीतकर्मी बासुदेव मुनालले गायक तथा…

Read More

गम्भीरको निर्देशनमा पर्शुको ‘तिमीलाई देखेर लौ’ (भिडियो हेर्नुहोस्)

प्रतिभावान गायक पर्शु गिरीको स्वर रहेको गीत ‘तिमीलाई देखेर लौ’को म्युजिक भिडियो रिलिज भएको छ । चर्चित युवा कोरियोग्राफर गम्भीर विष्टले निर्देशन गरेको उक्त भिडियोमा अहिलेकी चर्चित नायिका केकी अधिकारी र पुष्प खड्काको अभिनय रहेको छ । अर्का चर्चित गायक डम्बर नेपालीको शब्द र संगीतमा तयार भएको गीतलाई नेपाल र क्यानाडाका बिभिन्न रमणीय स्थानमा खिचिएको छ…

Read More

अनिला राईले ल्याईन १४ गीत समाबेस एल्बम ‘स्वरांकन’

खोटांगमा जन्मिएकी अनिला राई जसलाई सानै देखि गीत संगितमा रुची थियो, विदेशमा बसेर पनि नेपाली गीत संगितलाई माया गर्ने उनिले केहि एल्बमसमेत ल्याइन र राम्रै चर्चा पनि पाईन उनी अनिलाले फेरी अर्को एल्बम पनि ल्याएकि छिन् । गायिका/गीतकार अनिला राईको एल्बम ‘स्वरांकन ’ बिहिबार बिमोचन गरिएको छ ।बिमोचन समारोहमा प्रथम मिस नेपाल रुबी राणा, नायिका…

Read More

मञ्जुको शब्दमा रजिनाको सुस्त पवन, एउटा सुमधुर गीत

यसै वर्ष मात्र बिभ बन्धनमा बाधिएकी गायिका रजिना रिमाल हावामा सुवास बनेर आफ्नो प्रेमीलाई भेट्न जाने भएकी छन् । तर उनि कल्पनामा आफ्नो प्रेमी भेट्न जादै छिन त्यो पनि गायिका मञ्जु खड्का योञ्जनको गीतमा । मञ्जुले आफ्ना भवानाहरु पोखी लेखेको गीत सुस्त पवनमा गायिका रिमालले आफ्नो सुमधुर आवाज दिएकी हुन् जसको भिडियो समेत सार्बजनिक गरिएको…

Read More

सुमनको गीतमा अशिष्मा र सुरेनलाई रोमान्स गराउदै सचित

गायक सुमन बैधको फाइब ट्रयाक नामक एल्बममा समाबेस रहने गीत ‘तिम्रो दिल को’ म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । संचारकर्मी सचित खड्काले यो भिडियोलाई निर्देशन गरेका हुन। भिडियोमा बिबाहित जोडीको रोमान्सलाई देखाउन खोजिएको निर्देशक खड्काले बताएक छन ।अहिलेकी चर्चित अभिनेत्री अशिष्मा नकर्मी र सुरेन थापाको भिडियोमा अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले खिचेको को भिडियोको हाल सिल्भर शाइन…

Read More

‘प्रेम गीत’ को अर्को एउटा सुमधुर गीत रिलिज

प्रेम दिवस लक्षित गरि आगामी माघ २९ गते प्रदर्शनमा आउने सिनेमा ‘प्रेम गीत’ को अर्को एउटा सुमधुर संगीत रिलिज भएको छ । अर्जुन पोखरेलको संगीत र डा.कृष्णहरी बरालकोशब्द रहेको ‘म त अलपत्रै पर्छु’ बोलको गीतमा अञ्जु पन्त र स्वरुपराज आचार्यको स्वर छ । रेनशा वान्तवा राईले कोरियोग्राफी रहेको गीत राम्रो बनेको छ । सञ्जय लामाले…

Read More