सुनिलसँग संयमको ‘आभाष’,३ बर्षपछि फेरी एकसाथ पर्दामा

दुर्गिस फिल्मसको ब्यानरमा सुरज सुब्बा (नाल्बो) को निर्देशनमा तयार भएको चलचित्र सायदमा एकसाथ ठुलो पर्दामा देखिएको जोडी अर्थात सायदका निर्माता सुनिल रावल र कलाकार संयम पुरी फेरी एकसाथ पर्दामा देखिदैंछन् । पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र आभाषमा संयम पुरी र निर्माता तथा कलाकार सुनिल रावल एकसाथ देखिएका छन् । मनोरञ्जनसंसार डटकमसँग…

Read More

सकियो ‘देउता’ को छायाँकन

देउताले दैविक शक्तिको महत्वबारे उजागर गर्नुका साथै समसामयिक प्रेमकथालाई पनि समेट्ने प्रयास गरेको चलचित्र देउताको सम्पुर्ण छायाँकन सकिएको छ । उत्तरगया फिल्मस् प्रालिको प्रस्तुती तथा रामभक्त श्रेष्ठको निर्देशन रहेको चलचित्र देउताको दिल्लीमा केही अंश छायाँकन गरी देउता युनिट यसै साता नेपाल फर्केको छ । भोजपुरी गायक श्याम मिश्रले पहिलो पटक नायकमा डेब्यु गरेको चलचित्र देउतामा…

Read More

सेक्सी अभिनेत्री उदिता बनिन् आमा

बलिउडमा सेक्सी नायिकाको रुपमा आफुलाई स्थापित गराएकी उदिता गोस्वामी आमा बनेकी छिन । उनले हालै मात्र एक छोरीलाई जन्मदिएकी छिन् । २०१३ मा निर्देशक मोहित सुरीसँग विवाह गरेकी उदिताले छोरी जन्माएको खबर निर्देशक महेश भट्टले दिएका हुन । महेश र उदिता काका भतिजि हुन । उदिताले दिदि पुजा भट्टको फिल्म ‘पाप’ बाट बलिउड डेब्यु गरेकी…

Read More

दाङमा ‘सम्बोधन’ को च्यारिटी शो सम्पन्न

माघ १६ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र सम्बोधनको दाङमा च्यारिटी शो सम्पन्न भएको छ । एचआइभी संक्रमित बालबालिकाको सहयोगार्थ स्थानिय दाङस्थित गणेश मन्दिरमा च्यारिटी शो सम्पन्न गरिएको थियो । च्यारिटी शोमा चलचित्र सम्बोधनका निर्माता सरोज न्यौपाने, निर्देशक विसी र नायिका नम्रता श्रेष्ठलाई सम्मान समेत गरिएको थियो । होस्टेल र जेरी जस्तो व्यबसायिक सफल चलचित्र निर्देशन…

Read More

‘पिके’को नयाँ रेकर्ड,बन्यो सर्वाधिक कमाउने फिल्म

बलिउडस्टार आमिर खान अभिनित चलचित्र ‘पिके’ यति बेला प्रदर्शनरत छ तर यस चलचित्र प्रदर्शनमा आउनु भन्दा अगाडी देखी नै चर्चामा थियो । पिकेको फष्टलुक पोष्टरमा आमिर खान नग्न भएको पोष्टर सार्वजनिक भएपछि चलचित्र पिकेले चर्चा र बिबाद कमाएको थियो । त्यहि क्रममा पिकेमाथि मुद्धा समेत अदालतमा दर्ता भयो तर चलचित्र प्रदर्शनमा भने रोक लागेन ।…

Read More

तयार भयो ‘द फेमस’,निर्माण हुनै लाग्यो १ बर्ष

बलामी फिल्मस् इन्टरटेन्मेन्टको प्रस्तुती नयाँ नेपाली चलचित्र ‘द फेमस’को नयाँ गीत सार्वजनिक भउको छ । नयाँ बर्षको अबसर पारेर रिलिज गरिएको ‘मन पर्यो,गाजलु ती आँखा’मा दिपक लिम्बु र चन्दा केसीले स्वर दिएका छन । यस गीतको संगीत भने सन्तोष प्रगाढ र टंक बुढाथोकीले दिएका छन । यस गीतलाइ शंकर अधिकारी ‘घायल’ ले लेखेका हुन ।…

Read More

‘बिर्खे’ निर्देशक गिरीले ‘जिग्री’ निर्देशन गर्ने

कलाकार सुबास थापाले निर्माण गरेको चलचित्र ‘बिर्खेलाई चिन्छस्’ निर्देशन गरेर निकै राम्रो चर्चा बटुलेका निर्देशक अराज केशव गिरीले अब ‘जिग्री’ नामक नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् । गायक, संगीतकार, र्यापर तथा रेकर्डिष्टको रुपमा आफुलाई स्थापित गराइसकेका उनले अब चलचित्र निर्देशन कार्यलाई पनि अगाडी बढाउने बताएँछन् । ‘जिग्री’ को कथा पनि स्वयं गिरीले नै तयार…

Read More

अनितालाई हसनको यस्तो प्रेम (भिडियो सहित)

पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र अलबिदाको नयाँ गीत रिलिज भएको छ । पर्दा हटाउ नामक बोलको गीतमा अभिनेता तथा निर्माता हसन खान र अभिनेत्री अनिता आचार्यको प्रेमलाई प्रस्तुत गरिएको छ । सार्वजनिक गीतमा सन्तोष लामाको स्वर,ताराप्रकाश लिम्बुको संगीत, गणेश शाहको शब्द तथा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । गीतका भाबहरु निकै राम्रा…

Read More

अमिताभले मोदी सरकारको ‘विज्ञापन’ नगर्ने

अमिताभ बच्चनले मोदी सरकारको ‘विज्ञापन’ नगर्ने बताएका छन् । उनले ट्वीट गरेर यस्तो बताएका हुन् । अमिताभले ट्विटरमा लेखेका छन्, ‘प्रधानमन्त्री कार्यालय र स्वयम् प्रधानमन्त्री मोदीले मलाई सरकारको कुनै विज्ञापनमा जोडिनको लागि भनेका छैनन् । विज्ञापनमा काम गर्ने भन्ने खबर पूरै झूटो हो । कृपया गल्ती सच्याउनुहोला । धन्यवाद !’ पछिल्ला केही दिनहरुमा सामाजिक सञ्जालहरुमा अमिताभ…

Read More

पीकेको सिक्वेल बन्दै,आमिर होइन रणवीर हुनेछन्

हाल प्रदर्शनरत बलिउड फिल्म पिकेको सिक्वेल बन्ने भएको छ । प्रदर्शनमा आउनु भन्दा अगाडी देखी नै विभिन्न कारणले चर्चा र बिबाद कमाएको बलिउड फिल्म पिकेमा अब आमिर खान नभई रणवी कपूर हुने स्रोतले जानकारी दिएको छ । त्यसैको तयारीका लागी यसका निर्देशक राजकुमार हिरानी जुटेका छन्। बलिउडका समाचार माध्यमले जानकारी दिए अनुसार हिरानी अहिले फिल्मको…

Read More