Fri. Apr 19th, 2024

mohit-udita

बलिउडमा सेक्सी नायिकाको रुपमा आफुलाई स्थापित गराएकी उदिता गोस्वामी आमा बनेकी छिन । उनले हालै मात्र एक छोरीलाई जन्मदिएकी छिन् । २०१३ मा निर्देशक मोहित सुरीसँग विवाह गरेकी उदिताले छोरी जन्माएको खबर निर्देशक महेश भट्टले दिएका हुन । महेश र उदिता काका भतिजि हुन । उदिताले दिदि पुजा भट्टको फिल्म ‘पाप’ बाट बलिउड डेब्यु गरेकी थिइन । त्यसयता उनले जहर, अक्स लगायत कयौ फिल्ममा काम गरेकी छिन । फिल्म जहरमा इमरान हासमीसँग खुलेर हट सीनहरु दिएपछि उनी बलिउडमै हट नायिकाको रुपमा चिनिएकी थिइन ।

%d bloggers like this: