लभस्टोरी फिल्म “प्रेमगीत”को टिजर सार्वजनिक
आसुसेन फिल्मसको दोश्रो प्रस्तुति फिल्म “प्रेमगीत”को टिजर सार्वजनिक भएको छ।युवा र राष्ट्रियता सम्बन्धि कथा बोकेको फिल्म “चंखे शंखे पंखे”को सफलतापछि आसुसेन फिल्मसको दोश्रो प्रस्तुतिका रुपमा “रोमान्टिक लभ स्टोरी” कथा बोकेको फिल्म “प्रेमगीत”को टिजर सार्वजनिक भएको हो । “आसुसेन फिल्मस प्रोडक्सन”को आफ्नै युट्युब च्यानलबाट “प्रेमगीत”का े टिजर मंगलबार सार्वजनिक गरिएको हो । यस बर्षको “भ्यालेन्टाइन डे”…