नेपालमा तहल्का पिट्न ‘जंग बहादुरको कोट’ को ट्रेलर रिलिज (भिडियो)
नेपालमा प्रदर्शन मिति सार्वजनिक नगरिएको चलचित्र ‘जंग बहादुरको कोट’को अफिसियल ट्रेलर सार्बजनिक भएको छ । करिब डेढसय बर्ष अगाडी जंग बहादुले लगाउने कोटको मुल्य देखी रहस्यहरुलाई केहि मात्रामा भएपनि चलचित्रको सार्वजनिक ट्रेलरमा देखाइएको छ । सार्वजनिक ट्रेलरको अन्तिममा एक कलाकारले ‘जंग बहादुरको कोट’ले नेपालमा तहल्का पिट्छ भन्ने सम्वाद निकै आर्कषक तबरले प्रस्तुत गराइएको छ ।…