निखिलको दोश्रो कमब्याक ‘लुटेरा’बाट ठुलो आशा

रिलिजको पुर्ब सन्ध्यामा राजधानीमा सोमबार सिनेमा लुटेराको प्रेस मिटको आयोजना गरिएको छ । अभिनेता निखिल उप्रेती अभिनित पछिल्लो सिनेमा ‘भैरब’को ब्यापारीक सफलता पछि अहिले यो सिनेमालाई समेत चासोका साथ हेरिएको छ । सिनेमामा एक्सन स्टार निखिल उप्रेतीको प्रमुख भूमिका रहेको छ, यसअघिको सिनेमा भैरब सफल भएकाले यो सिनेमा पनि सफल हुने सम्भावना निकै छ ।…

Read More

‘बागमती’मा रकस्टार केकी

काठमाडौं । राजेश हमालको कमब्याक मानिएको चलचित्र ‘बागमती’को अफिसियल गीत रिलिज भएको छ । सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक गीतमा नायिका केकी अधिकारी र गायक विश्व नेपाली फिचरिङमा छन् । स्लो ट्युनको यो गीत चलचित्र भित्र एक महत्वपुर्ण अंश बनेको निर्मात्री यशोधा राई बताउँछिन् । ‘सानु एक्लै छौ’ बोलको गीतमा शब्द चलचित्रका प्रस्तुतकर्ता विजय सत्यालको छ…

Read More

हजारौँ दर्शकमाझँ फिल्म “प्रेमगित”को गीतहरु सार्वजनिक

नेपाली सिने जगतमा चलचित्र चंखे शंखे पंखे मार्फत बिग ब्यानरको रुपमा उदाएको “आसुसेन फिल्मस”को दोश्रो प्रस्तुति फिल्म “प्रेमगित”को पोष्टर र अडियो सार्वजनिक गरिएको छ। पोखराको रंगशालामा शनिबार पोखरेली बुद्धिजिवीहरु र राष्ट्रिय स्तरका दर्जनौ कलाकारहरुको हातबाट हजारौँ दर्शकका माझँ चलचित्र विकास बोर्डका अध्यक्ष राज कुमार राईको प्रमुख आतिथ्यतामा पोष्टर र अडियो सार्वजनिक गरिएको हो । फिल्म…

Read More

‘म त तिम्रै हुँ’ भन्दै आईन सुष्मिता, छोरा अनमोल निर्माता तर हुने छैन अभिनय

कुनै समयमा निकै चर्चा अनि सफलताको शिखरमा रहेको अभिनेत्री सुस्मिता बम्जनले नयाँ सिनेमा ‘म त तिम्रै हुँ’को निर्माण गर्ने भएकी छन । सुस्मिताका छोरा अहिलेका हट केक नायक अनमोल केसी यो सिनेमाका निर्माता रहने छन । सोमबार बाट सुटिंग सुरुहुने बताईएको यो सिनेमालाई उनि संगै सुवास थापाको लगानी रहनेछ । सिनेमालाई यसअघी म्युजिक भिडियो तथा…

Read More

सिक्किमका मन्त्री पनि नेपाली सिनेमा निर्माणमा | पौष १०मा आउदैछ ‘टिस्टा पारीको साइनो’

आउँदो पौष १० गते देखि माहाभूकम्पको केन्द्र बीन्दुमा खिचिएको सिनेमा  ‘टिस्टा पारीको साइनो’ प्रदर्शनमा आउने भएको छ । शनिबार राजधानीको सांग्रिला होटलमा प्रेस मिटको आयोजना गर्दै सिनेमा बारे जानकारी गराईएको थियो । खिल बहादुर गुरुङको कथा तथा निर्देशन रहेको फिल्मले गुरुङ समुदायको भाषा तथा संस्कृति र युवा प्रेमको महसुश गराउँछ । वाइ के.मेघी गुरुङ र…

Read More

सानी केकी ३ जना नायकसँग आई लभ यू

नेपाली चलचित्र ‘भाग सानी भाग’को गीत सार्वजनिक भएको छ । रामचन्द्र काफ्ले र जुनु रिजालको स्वरमा रहेको ‘आई लभ यू’ बोलको गीतलाई  पुरानो शैलीमा केकी अधिकारी, सरोज खनाल, जीवन लुईँटेल र रमेश उप्रेतीलाई प्रस्तुत गरिएको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतमा उनले केही नयाँ प्रयोग पनि गरेका छन् । फिल्ममा केकी अधिकारीसँग अभिनेता…

Read More

इन्दिराले आबाजका साथमा नृत्य समेत गरीन

इन्दिराले ‘फन्को’ फिल्ममा आवाज मात्र कम्मर सम्म मर्काइन । गायिका इन्दिरा जोशीलाई म्युजिक भिडियोमा त धेरै चोटि देखिएकै हो । सुन्दरतामा कुनै हिराईन भन्दा कम नलाग्ने इन्दिरा म्युजिक भिडियोमा यदाकदा राम्रै कम्मर मर्काउँथिन् । आगामी माघ एक गतेबाट नेपालभर प्रर्दशनमा आउने चलचित्र ‘फन्का’ले युट्युब मार्फत चलचित्रको ‘लोकल ब्युटी’ बोलको गित सार्बजनिक गरेपछि इन्दिराको बहुमुखी प्रतिभा…

Read More

हाँस्य कलाकार मनोज गजुरेलको साथमा भर्जिनियामा रमाईलो साँझ

नेपाली कला क्षेत्रको हास्यब्यंग्य बिधाका चर्चित हाँस्यकलाकार मनोज गजुरेलले अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको वुड ब्रिजमा नेपाली रमाइलो साँझ २०१५ प्रस्तुत गर्ने भएका छन् । भर्जिनियाको वुडब्रिज नेपाली समुदायको आयोजनामा वुडब्रिज बालबालिकाको शिक्षा कार्यक्रमको सहयोगार्थ उक्त कार्यक्रमको आयोजना गरिने जानकारी आयोजकको तर्फबाट रोशन पुरीले जानकारी दिएका छन्  ।  नेपाल टेलीभिजन नाइट ,म्युजिक भिडियो ,फेसन प्रदर्शन…

Read More

आर्यन र केकी ‘इनास अवार्ड’मा उत्कृष्ट

काठमाण्डौमा सम्पन्न भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले प्रदान गर्ने ‘इनास अवार्ड’मा नायक आर्यन सिग्देल उत्कृष्ट अभिनेता र नायिका केकी अधिकारीले उत्कृष्ट अभिनेत्रीको अवार्ड चुम्न सफल भएका छन् । आर्यनले चलचित्र नोभेम्बर रेनबाट उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका थिए भने नायिका केकी अधिकारीले चलचित्र वितेका पलबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी थिइन् । त्यस्तै उत्कृष्ट निर्देशकको…

Read More

“सुश्रीबाट निकै आशा छ” सुरबिना कार्की

बच्चैदेखि फिल्म भनेपछि हुरुक्कै हुन्थेँ । नाच्न, अभिनय गर्न भनेपछि अघि सरिहाल्थेँ । पछि ममा हिरोइन बन्ने रहर पलायो । एसएलसी दिनुअघि नै मेरो निर्देशक मुस्कान ढकालसँग चिनजान थियो । उहाँको सहयोगले गर्दा प्लस टु पढ्दै गर्दा म पहिलोपटक ‘झेली’ फिल्ममा हिरोइन बनेँ । पहिलो फिल्म, त्यसमाथि हिरो, अरू कलाकार पनि नयाँ, मैले खास केही…

Read More