अष्ट्रेलीयामा तारिफमय ‘जंगबहादुरको कोट’
सस्पेन्स थ्रिलर भनिएको चलचित्र जंगबहादुरको कोटको अष्ट्रेलीयाको मेलवर्नमा प्रिमियर गरिएको छ । मार्च १२ अर्थात बिहिबार चलचित्रको भब्य प्रिमियर गरिएको निर्माणपक्षले जानकारी दिएको छ । मेलवर्नको भिलेज सिनेमा क्राउनमा सम्पन्न भएको सोमा नेपाली भाषी तथा अष्ट्रेलीयाका चलचित्रकर्मीको पनि सहभागीता रहेको बताइएको छ । चलचित्र हेरेपछि उपस्थित सबैले चलचित्रको सबै पक्ष उत्कृष्ट रहेको भन्दैं कलाकार,निर्देशकको तारिफ…