मकवानपुरको बज्रबाराहिमा ‘स्काउट’
केहि दिन अगाडी मात्र राजधानीमा एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा निर्माण घोषणा गरिएको चलचित्र स्काउटको हाल धमाधम छायांकन भइरहेको छ । मकवानपुरको बज्रबाराहिमा छायांकन भइरहेको चलचित्र स्काउटले स्काउट संस्थाको विषयमा कथा उठान गरेको छ । मधुकुमार श्रेष्ठको प्रस्तुती रहने यो चलचित्रमा केदार पराजुली र ईश्वर तिवारीको लगानी रहेको छ । चलचित्रलाई गोविन्द गौतमले निर्देशन…