Thu. Mar 27th, 2025

rebati

फेमिना मिस इन्डिया २०१५ मा नेपाली मूलकी एक युवती रेवती नेफ अन्तिम स्पर्धामा छनौट भएकी छन्। आसाम गुहावटीकी रेवती क्षेत्री अन्तिम स्पर्धामा छनौट भएकी हुन्। न्ट एन्जल्स कन्भेन्ट स्कुल पढेकी रेवती नेफ कलेजमा कानुन पढ्दैछिन्। उनले आफ्नो रुचीमा बेली डान्सु बताएकी छिन् ।

rebati 2

फेसबुक पेजमार्फत् भोट गरिदिन उनले नेपालीलाई अपिलसमेत गरेकी छन्। नेपाली पहिरन गुन्युचोलीमा उनले तस्बिर सार्वजनिक गर्दै भोटको अपिल गरेका हुन्। नेपाली पहिरन गुन्युचोलीमा उनले तस्बिर सार्वजनिक गर्दै भोटको अपिल गरेका हुन्।