‘म्यूजिक अवार्ड’ को आवेदन खुल्ला

विगत चार वर्षदेखि म्यूजिक खबर डटकमले आयोजना गर्दै आएको ‘म्यूजिक खबर म्यूजिक अवार्ड २०१५’ को चौथो संस्करणको आवेदन बिहीबारबाट खुला गरिएको आयोजक संस्था म्यूजिक खबर डटकमले प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएको छ । म्यूजिक खबर डटकमले विगत चार वर्षदेखि आधुनिक, लोक, चलचित्र, पप जस्ता गीतसंगीतको विधामा केन्द्रित रहेर विभिन्न ३२ विधामा अवार्ड प्रदान गर्दै…

Read More

म आफ्नो विगत मेटाउन सक्दिन : सनी

पोर्न फिल्मबाट बलिउड आएकी बलिउड अभिनेत्री सनी लियोनले आफ्नो पुरानो छवि बदल्न नचाहेको बताएकी छन्। फिल्म ‘एक पहेली लिला’मा सनीका साथ काम गर्न  निर्देशक बाबी खानले धेरै अभिनेतालाई आग्रह गरेपनि सनी मुख्य अभिनेत्री हुने भएकाले प्रस्ताव नकारेको कुरा बाहिर आएपछि सनीले यस्तो बताएकी हुन्। उनले भनेकी छन्– ‘म आफ्नो विगत मेटाउन सक्दिन र चाहन्न पनि…

Read More

होस्टेल रिटन्र्सले लग्यो निर्माता सुनिल रावलको निन्द्रा

सायद र होस्टेल जस्तो सफल चलचित्र दर्शकमाझ पस्किसकेका निर्माता सुनिल रावललाई यति बेला निकै ठुलो समस्या आइपरेको छ । किन जान्न चाहानु हुन्छ ? यदि चाहानुहुन्छ भन्ने पढ्नुहोस् सायद र होस्टेलको अपार सफलता नै हो निर्माता रावलको ठुलो समस्या,किनकी उनले निर्माण गरेको चलचित्र होस्टेल रिटन्र्स बैशाख २५ गते अलनेपाल रिलिजको तयारीमा रहेको छ । होस्टेलको…

Read More

घर पठाएको ‘पार्सल’ सकियो

पूर्वमा अधिकांश छायाँकन भएको नेपाली चलचित्र ‘पार्सल’को छायाँकन सकिएको छ । लाहुरेहरुले विदेशबाट घर पठाउने गरेको पार्सलको विषयमा निर्माण भएको यस चलचित्रको अधिकांश छायाँकन पूर्वमा गरिएको हो । ‘पार्सल’को काठमाडौको एयरपोर्टदेखी पूर्वको पाथीभरा मन्दिर, चतरा, इलाम ,धरान, महेन्द्रनगर लगायतका पर्यटकीयस्थलमा छायांकन भएको थियो । निर्माणपक्षले धरानमा पत्रकार सम्मेलन गर्दै चलचित्रको सम्पुर्ण छायांकन सकिएको औपचारिक जानकारी…

Read More

अरुले के भन्छन् हामीलाई कुनै असर पर्दैन : अनुष्का

जारी विश्वकपको सेमिफाइनलबाट भारत बाहिरिएपछि बलिउड अभिनेत्री अनुष्का शर्माको पनि धेरै आलोचना भयो। उनका प्रेमी विराट कोहली एक रनमै आउट भएपछि धेरैले उनीहरुको सम्बन्धको मजाक पनि उडाए। तर, शर्माले अरुको आलोचना र मजाकले आफूहरुको सम्बन्धमा कुनै फरक नपर्ने बताएकी छन्। फिल्मफेयर पत्रिकाका अनुसार अनुष्काले एक भारतीय प्रशंसकको हैसियतमा क्रिकेट हेर्न जाँदा अनावश्यक चर्चा भएको उनको गुनासो…

Read More

रेश्मालाई ‘दाल–मान पुरस्कार’ प्रदान

गायिका रेश्मा सुनुवार दाल–मान पुरस्कार प्रदान गरिएको छ । ‘मै ठूली भइछु रे’ गीतकी चर्चित गायिका रेश्मा सुनुवारलाई बिहिबार आपूर्तिमन्त्री सुनीलबहादुर थापाले २० हजार रुपैयाँ तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए । सुनुवार गीतसंगीतका क्षेत्रमा उनले पुर्या एको योगदानका आधारमा उनलाई यो पुरस्कार प्रदान गरिएको हो। पुरस्कार हात पारिसकेपछि उनले भनिन्, ‘आफ्नो मातृभाषाको एल्बम निकालेर पुरस्कार…

Read More

नेपालगंज तताउदैं नेपथ्य बान्ड

गएको आइतबार मात्र भारतको बेंग्लोरमा करिब ३ हजार दर्शक माझ भब्य सांगीतिक कन्सर्ट दिएको नेपथ्य बान्डले यहि शनिबार अर्थात भोली नेपालगंजमा अर्को सांगीतिक प्रस्तुति दिने भएको छ । नेपालगंज स्थित चिसापानी मेडिकलको पाङ्ग्रणमा हुने कार्यक्रममा उक्त कलेजका बिधार्थीको साथ साथै देशका अन्य भू भागबाट पनि मेडिकलका बिधार्थीको सहभागिता रहने कार्यक्रम व्यबस्थापक नेपालयले जनाएको छ ।…

Read More

अब ‘हवल्दार सुन्तली’को प्रचार आक्रमक

चैत २७ गतेदेशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र हवल्दार सुन्तलीको जम्बो टिम अब प्रचार प्रसारमा आक्रमक तरिकाले अगाडी बढ्ने भएको छ । बिहिबार निर्माता छबिराज ओझाले अब चलचित्र हवल्दार सुन्तलीको प्रचारमा व्यापक तरिकाले अगाडी बढ्ने जानकारी दिए । नायिका शिल्पा पोखरेल मंगलबार मात्र चलचित्र फागुको छायांकन सकेर राजधानी फर्केका कारण हवल्दार सुन्तलीको प्रचार प्रसार अब व्यापक…

Read More

आजबाट ‘भूलभुलैया’ र ‘षडङ्ग’ एकसाथ

प्रदर्शनमा आउनुभन्दा अगाडी देखीनै विभिन्न कारणले चर्चा बटुलेको दुई नेपाली चलचित्र ‘भूलभुलैया’ र ‘षडङ्ग’ आजबाट अलनेपाल रिलिजमा उत्रिएका छन् । तीन पुस्ताको प्रेमकथालाई देखाउन खोजिएको चलचित्र ‘भूलभुलैया’लाई दिनेशकुमार पोखरेल, शुशिल कार्की, शुरेश गौतम र मणीराज कार्कीको लगानी रहेको छ । चलचित्रमा बसन्त सापकोटाको संगीत रहेको छ । चलचित्रमा जीवन लुइँटेल, नीता ढुंगाना र रोहित मानन्धर,…

Read More

‘स्काउट’को छायांकन अन्तिम चरणमा

केहि दिन अगाडी मात्र राजधानीमा एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा निर्माण घोषणा गरिएको चलचित्र स्काउटको छायांकन अन्तिम चरणमा पुगेको निर्माता मधुकुमार श्रेष्ठले जानकारी दिएका छन् । केहि दिन अगाडी देखी मकवानपुरको बज्रबाराहिमा छायांकन भएको चलचित्र स्काउटको हाल काठमाडौंका विभिन्न स्थानहरुमा छायांकन भइरहेको छ । केहि दिन भित्रमानै छायांकन सकेर सम्पादन कार्य सुरु गर्न लागेको…

Read More