चलचित्र ‘चंखे शंखे पंखे’ । ट्रेलर रिलिज (भिडियो)
बर्षकै सर्वाधिक महंगो खर्चमा निर्माण भएको चलचित्र ‘चंखे शंखे पंखे’को नयाँ ट्रेलर रिलिज भएको छ । गएको शनिबार मात्र सम्पुर्ण छायांकन सकेर हाल सम्पादन कार्य धमाधम चलिरहेको यस चलचित्रको सार्वजनिक ट्रेलरमा चलचित्रका प्राय सम्पुर्ण कलाकारहरु देखिएका छन् । कमेडी,मित्रता र राष्ट्रियताको प्रेमभाव देखाइएको ट्रेलरले दर्शकको मनजित्ने निर्माता सन्तोष सेन बताउँछन् । चलचित्र चंखे शंखे पंखेमा…