बैशाखको २५ मा ‘डन्टब्रेक माई हट’

त्रिकोणात्मक प्रेमकथामा आधारित एक्शन प्रधान चलचित्र ‘डन्टब्रेक माई हट’ नयाँ वर्षको शुभकामनासँगै वैशाख २५ गतेबाट अलनेपाल प्रदर्शनमा आउने भएको छ । द्वन्द्व निर्देशक कुमार श्रेष्ठको प्रस्तुती, अनिल बुढाथोकी र डम्बर श्रेष्ठ निर्माता रहेको डन ब्रेक माई हटमा माधव  केसी, कविसा श्रेष्ठ, इशा गौतम, आकाश आचार्य, कल्पना आचार्य, कमल राई लगायतका कलाकारको मुख्य भुमिका रहेको छ…

Read More

गोरखाका सन्दिपलाई ‘मिस्टर नेपाल’ को उपाधी

गोरखाका २२ बर्षिय सन्दिप पोखरेलले यो बर्षको ‘मिस्टर नेपाल’को उपाधी जितेका छन् । ४० जना प्रतिस्पर्धीलाई उछिन्दै सन्दिपले ‘मिस्टर नेपाल’को उपाधी हात पारेका हुन् । उनले ‘मिस्टर नेपाल’को उपाधिसगैं ‘मिस्टर ह्यान्डसम, बेष्ट पर्सानालिटी, वेष्ट फिजिक्स’ विधामा अवार्ड पनि हात पारेका छन् । उनले कार्यक्रमका निर्णायकले सोधेको ‘यदि तपाई छोरीको बाबु भएको खण्डमा निर्वाह गर्ने प्रमुख…

Read More

राष्ट्रियता खोज्दैं बैशाखबाट ‘जन्मभुमी’

मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको चलचित्र जन्मभुमी वैशाख ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । चलचित्रले राष्ट्रियताको कथा प्रस्तुत गरेकाले पनि यसलाई लोकतन्त्रको दिनमा प्रदर्शनमा ल्याउन लागिएको निर्माणपक्षको भनाई छ ।  राष्ट्रिय भावना, माटोका कुरा, सामाजिक रुपमा राजनैतिक अतिक्रमण, थिचो मिचो, वाह्य हस्तक्षेप एवं जनजिवनका विविध पक्षमाथी चलचित्रले बोलेको छ । चलचित्र जन्मभुमी…

Read More

ट्रेलर रिलिज गर्दै सार्वजनिक भयो ‘धुन’को रिलिज डेट (भिडियो)

चलचित्र ‘धुन’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बैशाख १८ लाई रिलिज मिति घोषणा गर्दै निर्माण युनिटले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । सांगितिक प्रेम कथा बोकेको यो चलचित्रको सार्वजनिक ट्रेलरमा प्रेम रोमान्स तथा द्वन्द्वात्मक पक्षलाई जोडिएको छ । केहि महिना पहिले सार्वजनिक गीतले चलचित्र बजारमा राम्रो चर्चा र दर्शक र श्रोताको राम्रो साथ…

Read More

प्रेमप्रकाशको स्वास्थ्य अबस्था नाजुक

प्रेमप्रकाश मल्ल ‘मधुकर’ नेपाली सुगम संगीत, लोक गायनका लागि नौलो नाम होइन । साहित्य लेखन र संगीतमा पनि उत्तिकै जमेका उनी नेपालभरका श्रोता÷पाठकको मनमटुमा बसेका छन् । पोखरेलीका लागि त झन प्रेमप्रकाश प्रिय पात्र हुन् । पोखराको प्राकृतिक सुन्दरता अनि यहाँबाट देखिने हिमालले जो कोहिको मन पगाल्ने गर्छ । प्रेमप्रकाश पनि पोखरा आउँदा माछापुच्छे फेवातालमा…

Read More

रणवीरले कैटरीनासँग राजनीति नगर्ने

प्रकाश झा निर्देशत सन् २०१० सफल चलचित्र ‘राजनीति’ मा दमदार अभिनय गरेका बलिउड अभिनेता रणवीर कपुर यसको सिक्वल ‘राजनीतति २’ मा नहुने भएका छन्। सिक्वलमा उनका प्रेमीका कैटरीना कैफ भने इन्दु प्रताप सींहको भुमिकामा निरन्तरता दिने भएकी छन्। यस चलचित्रको यसै वर्षको अन्तिममा चलचित्रको छायांकन सुरु हुने बताइएको छ । चलचित्र ‘राजनीतति २’ यस अघि…

Read More

चलचित्र ‘रक्तभोग’को दमौलीमा च्यारिटी शो सम्पन्न

३ बर्ष अगाडी चितवनको माडीमा बोक्सीको आरोप लगाई जिउँदैं जलाइएकी महिला ढेगनी देवीको जीवनीमा आधारित भएर निर्माण भएको नेपाली कथानक चलचित्र रक्तभोगको शनिबार दमौलीको उत्तरशिला चलचित्र हलमा भब्य च्यारिटी शो सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय,तनहुँका एसपी मोहन कुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको च्यारिटी शोमा सशत्र प्रहरी बल,भानुका प्रमुख मुरारी बस्नेत,केबलजंग गुल्मका गुल्मपति…

Read More

‘प्रेमगीत’ र ‘मिरा’को निर्माण घोषणा,मिरालाई पुजाले निर्माण गर्ने

हालै मात्र चलचित्र ‘चंखे शंखे पंखे’को छायांकन सकाएको निर्माणयूनिटले अर्को दुई चलचित्रको औपचारिक निर्माण घोषणा गरेको छ । बिहिबार राजधानीमा रात्री भोजको सहित कार्यक्रम आयोजना गरेको निर्माणपक्षले ‘प्रेमगीत’ र ‘मिरा’ नामक चलचित्रको निर्माण घोषणा गरेको हो । चलचित्र ‘चंखे शंखे पंखे‘को ट्रेलर सार्वजनिक कार्यक्रममा दुई चलचित्रको घोषणा गरिएको हो ।  चलचित्र ‘प्रेमगीत’लाई  सुदर्शन थापाले निर्देशन…

Read More

विराटका लागी अनुष्काको विषेश नृत्य

बलिउडका सर्वाधिक चर्चित जोडी अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहलीको सम्बन्धले बेला बेलामा हंगामानै खडा गर्ने गरेको छ । केहि दिन अगाडी मात्र अष्ट्रेलियामा भएको विश्वकप क्रिकेटको सेमिफाइनलमा विराट कोहलीले १ रनमात्र बनाएर आउट भएपछि अतिनै विवादमा तानिएकी बलिउड अभिनेत्री अनुष्का शर्माले अब विराट कोहलीका लागी विषेश नृत्य प्रस्तुत गर्ने भएकी छिन् । इण्डियन…

Read More

‘तनाब’ र ‘फ्यूरियस ७’ आजबाट एकसाथ

कहिले एउटै प्रदर्शन मितिमा धेरै चलचित्र प्रदर्शनमा आउदाँ निर्माताले पानी पनि भन्न नपाउने हालको अबस्थामा आजबाट भने दर्शकले नामै नसुनेको एक नेपाली चलचित्र प्रदर्शनमा आएको छ ।  ऋषि न्यौपाने निर्देशित चलचित्र तनाब आजबाट अलनेपाल प्रदर्शनमा आएको हो । यस चलचित्रमा निर्मल सेन्चुरी, रागिनी खड्गी,एनी कुवँर लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । चलचित्र तनाबमा एलआर…

Read More