Thu. Mar 28th, 2024

बलिउडका सर्वाधिक चर्चित जोडी अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहलीको सम्बन्धले बेला बेलामा हंगामानै खडा गर्ने गरेको छ । केहि दिन अगाडी मात्र अष्ट्रेलियामा भएको विश्वकप क्रिकेटको सेमिफाइनलमा विराट कोहलीले १ रनमात्र बनाएर आउट भएपछि अतिनै विवादमा तानिएकी बलिउड अभिनेत्री अनुष्का शर्माले अब विराट कोहलीका लागी विषेश नृत्य प्रस्तुत गर्ने भएकी छिन् ।

anusaka

इण्डियन प्रिमियर लिग (आइपिएल)को उदघाट्न समारोहमा बलिउड अभिनेत्री अनुष्का शर्माले विशेष प्रस्तुति दिने भएकी छन्। कोलकत्तामा हुने उद्घाटन समारोहमा अभिनेता वरुण धवन र ऋतिक रोशनको समेत प्रस्तुति रहने बताइएको छ। आइपिएलमा कोहलीले रोयल च्यानलर्स बैंगलोर टिमको कप्तानी सम्हाल्ने छन्। बिराटले राम्रो काम गरेपनि र नराम्रो काम गरेपनि आफ्नो नाम आउने भएकोले आलोचनाले आफुहरुको सम्बन्धलाइ कुनै असर नगरे अनुष्काले बताएकी छन  ।

%d bloggers like this: