Sat. Apr 20th, 2024

त्रिकोणात्मक प्रेमकथामा आधारित एक्शन प्रधान चलचित्र ‘डन्टब्रेक माई हट’ नयाँ वर्षको शुभकामनासँगै वैशाख २५ गतेबाट अलनेपाल प्रदर्शनमा आउने भएको छ ।

dont

द्वन्द्व निर्देशक कुमार श्रेष्ठको प्रस्तुती, अनिल बुढाथोकी र डम्बर श्रेष्ठ निर्माता रहेको डन ब्रेक माई हटमा माधव  केसी, कविसा श्रेष्ठ, इशा गौतम, आकाश आचार्य, कल्पना आचार्य, कमल राई लगायतका कलाकारको मुख्य भुमिका रहेको छ भने निर्देशन दिनेश पौड्यालले गरेका हुन् ।

%d bloggers like this: