‘गब्बर’मा भिलेन गुत्थी
भारतको चर्चित कमेडी शो ‘कमेडी नाइट्स विथ कपिल’मा गुत्थी नामक युवतिको भेषमा देखिने गरेका सुनिल ग्रोभर गुत्थी अब चलचित्रको पर्दामा पनि देखिने भएका छन् । अक्षय कुमार अभिनित चलचित्र ‘गब्बर इज ब्याक’मा सुनिल भिलेनको भूमिकामा देखिदैंछन् । सुनिलले अभिनय गरेको यो पहिलो चलचित्र हो । भिलेन भएर पनि प्रहरी अधिकारीको भूमिकामा देखिन लागेका सुनिलको अभिनयलाई…