
होस्टेल रिटर्न्स को च्यारिटी-शो
दुर्गिश फिल्म्सले २०७२ बैशाख १२ गते गएको महा-विनाशकारी भूकम्पमा सिन्धुपाल्चोक र धादिंगमा भत्किएका विध्यालयको पुन निर्माणको सहयोगार्थ होस्टेल रिटर्न्स चलचित्रको च्यारिटी-शो देशका विभिन्न जिल्लाहरुमा गर्ने भएको छ । चलचित्र ‘होस्टेल रिटर्न्स’ को प्रदर्शन मिती महाभूकम्पका कारण वैशाख २५ गतेको प्रदर्शन मितीलाई स्थगन गरि चलचित्र अब आउँदो भदौ ४ गते देखि प्रदर्शनमा आउने भएको छ ।…