फिरोजको प्रिया दर्शकश्रोताको मनमस्तिष्कमा धड्कदै्

बिगत ५ बर्ष देखि नेपाली संगीत क्षेत्रमा सक्रिय युवा गायक फिरोज तिमल्सिनाको पछिल्लो पप गितको भिडियो सार्बजनिक भएको छ । रोमान्टिक जेनरको प्रिया बोलको उक्त गित यतिबेला दर्शक श्रोताको मनमस्तिस्कमा धड्कीन सफल भएको छ  । स्वयम् फिरोजको स्वर र शब्दमा प्रकाश नेपालीले संगीत भरेको उक्त गीतको भिडियोलाई रा(प्रविनले निर्देशन गरेका छन्  । ज्ञानेन्द्र शर्माले खिचेको…

Read More

चलचित्र “बिच बाटो”को गित “सेल्फीको जमाना” सार्बजनीक

चलचित्र “बिच बाटो”को गित “सेल्फीको जमाना” बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । ऋषि न्यौपानेको निर्देशन गरेको चलचित्रलाई राजेश शाहीले निमार्ण गरेका हुन । सार्वजनिक भिडियोमा  सुशिल क्षेत्री जस्मीन श्रेष्ठ, सुरज प्रजापतिको अभिनय रहेको छ ।  टिका प्रसाई र सुजन तिगेलाको स्वर रहेको छ भने गितलाई  दयाराम पाण्डेले लेखेका हुन र बिकास चौधरीले संगित…

Read More

‘गोरे’को अडियो सिडी सार्वजनिक

चलचित्र ‘गोरे’का एल्बम सार्वजनिक गरिएको छ । राजधानिको महाराजगन्जमा आयोजित एक अनौपचारिक कार्यक्रमा फिल्मको एल्बम सार्वजनिक गरिएको हो ।निर्देशक ओम प्रतिक गुरुङ र पत्रकार सानु काजी महर्जनका साथमा संगीतकार, गीतकार र गायक गायिकाले संयुक्त रुपमा अडियो बिमोचन गरेका थिए ।चलचित्रका गीतमा नित्या शिवा , ऐनि श्रेष्ठ ,जुना प्रसाई ,  रन्जित कुमार सहनी , डेबिड शंकर…

Read More

नायक जीवन बने कबि

नायक जीवन लुईंटेलले पहिलो कविता संग्रह बजारमा ल्याएका छन् । उनीद्धारा रचित कविताहरुका संग्रह  ‘नायक’ सोमबार नक्साल स्थित नक्साल बेंक्वेटमा सार्वजनिक गरियो । कवि वैरागी काईंला, कृष्णहरि बराल, राजेश हमाल, करिष्मा मानन्धर, सुवास ढकाल आदिले कृति लोकार्पण गरे । लोकार्पण कार्यक्रममा बोल्दै कृष्ण हरि बरालले जीवनका कवितामा कविताको व्याकरण दुरुस्त रहेको टिप्पणी गरे । ‘कविताकालागि…

Read More

काठमाडौँमा हुनेछ चर्चित बलिउड गायक अंकित तिवारीको कन्सर्ट

चर्चित भारतीय गायक अंकित तिवारीको नेपालमा भब्य कन्सर्ट हुने भएको छ । आउँदो अक्टोबर ३ अर्थात असोज १६ गतेका दिन जावलाखेल फुटबल मैदानमा अंकितले कन्सर्ट हुनेछ । आयोजक संस्था प्लानेट नेपाल इन्टरटेनमेन्टका नासिर हुसेनका अनुसार कन्सर्टको आयोजनाबाट आएको मुनाफाको केही प्रतिशत हामी भूकम्प पीडितका लागि खर्च गरिनेछ ।’सन् २००७मा स्थापना भएको प्लानेट नेपाल इन्टरटेनमेन्टले यसअघि ‘मिका…

Read More

‘कबड्डी कबड्डी’को ट्रेलर सार्वजनिक

फिल्म ‘कबड्डी कबड्डी’को ट्रेलर सार्वजनिक भएको छ ।फिल्म ‘कबड्डी कबड्डी’ २०७० सालको सफल फिल्म ‘कबड्डी’को सिक्वेल हो । सोमबार मण्डला थिएटरमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक , निर्माता र अभिनेता सबैले फिल्म पहिलो भाग भन्दा हरेक अर्थमा अब्बल रहेको दाबी गरे । रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा…

Read More

चलचित्र ‘लुटेरा’को टिजर सार्वजनिक

नायक निखिल उप्रेततीको एक्शन पाटोलाई विशेष महत्वका साथ देखाइएको टिजरमा  सार्वजनीक गर्रीको छ  छ । चलचित्र वितरक गोपाल कायस्थको प्रस्तुतीमा निर्माण भएको चलचित्र ‘लुटेरा’कात्तिक २७ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको  छ । चलचित्रमा निखिल उप्रेती, निशा अधिकारी, सविन श्रेष्ठ, हर्षिका श्रेष्ठ, अनुभव रेग्मी, अमित श्रेष्ठ, प्रियंका कार्की लगायतको मुख्य अभिनय रहेको छ । शिव ढकालको…

Read More

दंगलको पोष्टर सार्वजनिक

आमिर खानले नयाँ चलचित्र ‘दंगल’को पोष्टर सार्वजनिक गरेका छन् । यस फिल्ममा आमिरले प्रसिद्ध पहलमान महावीर फोगाटको भूमिका निर्वाह गरेका छन् । महावीर भारतका अन्तराष्ट्रिय महिला पहलवान गीता र बबिता फोगाटका बुबा हुन् । गीताले सन २०१० मा राष्ट्रमण्डल खेलमा गोल्डमेडल जितेकी थिइन् ।आफ्नो ट्वीटर र फेशबुक अकाउन्टवाट उनले पोष्टर सार्वजनिक गरेका हुन् । आउँदो…

Read More

इलामकी अरुणाको मोडलिङ्गमा प्रबेश

इलामको मंगलबारेमा जन्मिएकी अरुणा युकेको ७ बर्षको बसाई अनुभवलाई संगाल्दै कलाकारितामा लाग्न स्वदेश फर्केर मोड्िलङमा इन्ट्री गरेकी छिन् । विदेशमा जतिसुकै ऐस आरामको जिन्दगी बिताए पनि मातृभूमि सबैलाई प्यारो नै लाग्छ । विदेशको सुविधा सम्पन्न वातावरणमा रमाइ रहे पनि जोकोहीलाई आफ्नो जन्मथलोको सम्झना आईरहन्छ । ५ फिट ४ इन्च उचाई र आकर्षक शारीरिक बनावटकी उनी…

Read More

हलिउड फिल्म ‘एभरेस्ट’को साउथ एसियाको प्रिमियर सम्पन्न

बुधबार राजधानीको जयनेपाल हलमा आउँदो असोज ८बाट देशव्यापी प्रदर्शन हुन लागेको हलिउड फिल्म ‘एभरेस्ट’को साउथ एसिया प्रिमियर च्यारिटी गरिएको छ । फिल्म हिमालयमा ज्यान गुमाउने परिवारका बालबालिकाको शिक्षामा खर्चने गरी फन्ड उठाउन च्यारिटी गरिएको भएपनि आयोजकले शोलाई च्यारिटीसँगै साउथ एसियन प्रिमियर पनि बताएको थियो । च्यारिटीमा विभिन्न देशका राजदूत तथा विशिष्ट अतिथीहरुको उपस्थिति रहेको थियो…

Read More