अमेरिकाको ओमाहाको सफलतापछि केरोलिनामा ‘अझै पनि’

अमेरिकाको ओमाहा, नेब्रास्कामा सफल भएपछि नेपाली चलचित्र अझै पनि पुन: अमेरिकामा प्रदर्शन हुने भएको छ । अमेरिकाको उत्तरी केरोलिनामा प्रदर्शन हुन लागेको चलचित्र ‘अझै पनि’लाई दर्शकहरुले अत्याधक रुचाइएको कारण पुन: प्रदर्शन गर्न लागिएको अमेरिका भर प्रदर्शनको जिम्मा लिएका राज आचार्यले जानकारी दिए ।  केरोलिनामा Triad Nepalese Community Center ले प्रदर्शनीको आयोजना गर्दै छ । स्व….

Read More

‘भैरव’ले दुई दिनमा कमायो १ करोड ग्रस

निखिलको उप्रेतिको  फिल्म ‘भैरव’ले दुई दिनमा १ करोड भन्दा बढी कमाई गरेको छ । फिल्म वितरकहरुले दुई दिनमै करोडको आँकडा छोएको बताएका छन् । काठमाडौं र मोफसलका केही ठाउँमा मात्र रिलिज भएको फिल्मबाट भएको यो कमाई भएको हो  । फिल्मले उपत्यका बाहिरबाट दुई दिनमा अनुमानित ३५ लाख र उपत्यकाबाट ८० लाखको ग्रस गरेको वितरकले जानकारी…

Read More

होस्टेल रिटर्न्स राम्रो व्यापार गर्न सफल

लगातार उत्कृष्ट व्यापार गर्न सफल चलचित्र निर्माण गर्दै आएका निर्माता सुनिल रावलको चलचित्र होस्टेल रिटर्न्सले राम्रो व्यापार गर्न सफल भएको छ । भूकम्पले विगारेको चलचित्र व्यापारलाई चुनौति दिँदै होस्टेल रिर्टनले उत्कृष्ट व्यापार गर्न सफल भएको चलचित्रका विक्रेता गोविन्द शाहीले जानकारी दिएका छन् । सुरुवाती तीन दिनमा १ करोड ग्रस कलेक्शन गरेको चलचित्र ‘होस्टेल रिटर्न्स’ले ६…

Read More

रचनाको कलेज जीबन भिडीयोमा

अन्जु पन्तको आवाजमा समावेश ‘आफ्नो मान्छे’ बोलको गीतको भिडीयो आएको छ । भिडियोमा विमलेश अधिकारी र रचना लामाले मोडलिङ गरेका छन् । कलेज जीवनलाइृ आधार बनाएर भिडीयो तयार गरीएको छ । दिनेश थपलियाको शब्द र दिपक शर्माको संगीत रहेको गीतको भिडियोलाई  स्वणिर्म इन्टरटेन्मेन्टको प्रस्तुतीमा शुभ मिडिया होमले तयार पारेको हाृे । निर्देशक श्रीधर पौडेलले भिडीयोलाई…

Read More

‘भैरव’ले पायो यु सर्टिफिकेट

मधेशका कुरालाई गम्भिर तरिकाले उठान गरेको र मधेशमा आन्दोलन चलिरहेका कारण ‘भैरव’ लाई सर्टिफिकेट दिन आनाकानी गरिरहेको सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । मंगलबार गृह मन्त्रालयका व्यक्ति र केहि सभासद्लाई चलचित्र देखाएपछि सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको हो । केहि डरलाग्दा एक्शनका कारण चलचित्रलाई पिजी सर्टिफिकेट दिएको हो । अब चलचित्र १६ बर्षभन्दा मुनीका…

Read More

दयाहाङ र प्रियंका उत्कृष्ट कलाकार

नेपाल चलचित्र समीक्षक समाजले कलाकार दयाहाङ राई र प्रियंका कार्कीलाई दोस्रो नेपाल फिल्म क्रिटिस्ट अवार्डको विजेताको रुपमा घोषणा गरेको छ । समाजका अध्यक्ष यज्ञशको नेतृत्वमा मंगलबार बसेको बैठकले उत्कृष्ट फिल्म (कबड्डी), उत्कृष्ट निर्देशक ‘निश्चल बस्नेत (टलकजंग भर्सेस टुल्के), उत्कृष्ट पटकथा ‘रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी), उत्कृष्ट अभिनेता ‘ दयाहाङ राई (कबड्डी), उत्कृष्ट अभिनेत्री ‘प्रियंका…

Read More

जेनिफर लरेन्स सबैभन्दा बढी कमाउने नायिका

जेनिफर लरेन्स विश्वमै सर्वाधिक कमाउने अभिनेत्रीहरुमा एक नम्बरमा छिन् । लरेन्सले गएको वर्ष मात्रै ५ करोड २० लाख डलर आर्जन गरेकी थिइन् । फोब्र्स म्यागजिनले एक वर्षमा सबैभन्दा धेरै आम्दानी गर्ने १८ नायिकाहरुको सूची सार्वजनिक गरेको सुचीमा गत जुनदेखि १२ महिनाको कमाईको आधारमा उनी पहिलो नम्बरमा परेकी हुन् । दोस्रो स्थानमा छिन् एभेन्जर्स फेम स्कार्लेट…

Read More

नेपाली सिनेमा ‘होस्टेल रिटर्न्स’को उत्साहजनक फस्ट डे व्यापार

सिनेमा होस्टेल रिटर्न्सको प्रर्दशनको पहिलो दिन उत्साहजनक ब्यापार देखिएको छ, भूकम्प पछी सुस्ताएको सिनेमा बजार फेरी जुर्मुराउने संकेत पनि यो सिनेमाको पहिलो दिनको दर्शक भिडले देखाएको छ । आज बात देश भरका करिब ८० पर्दा बाट रिलिजमा आएको यो सिनेमाको अधिकांश सिनेमा घरहरुमा करिब ८०% माथी अकुपेंशी रहेको बुझिएको छ । होस्टेल रिटर्न्सको बिहानीक शोहरुमा…

Read More

चलचित्र ‘बाग्मती’मा केकीको नया रुप

चलचित्र ‘बाग्मती’ का चलचित्र सुटिङको समयका केहि दृश्यहरु सार्वजनिक गरिएको छ । सार्वजनिक तस्बिरका अनुसार फिल्ममा मुख्य अभिनेताद्धय राजेश हमाल र शिव श्रेष्ठ विच भिडन्त पर्ने देखिएको छ । सुटिङदेखी पोष्टमा जाँदा सम्म कुनै दृश्य सार्वजनिक नगरेको चलचित्र निर्माण युनिटले मंगलबार केहि दृश्यहरु बाहिर ल्याएको छ । सुटिङको समयका अन्य केहि दृश्यहरु समेत सार्वजनिक गरिएको…

Read More

‘फूलै फूलको मौसम तिमीलाई’ फागुन २१ बाट प्रदर्शन

निर्देशक दिनेश डिसीका अनुसार अब चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ फागुन २१ बाट प्रदर्शन गरिने भएको छ । रियल लाइफमै प्रेमी प्रेमीका रहेका नायिका नीता ढुंगाना र नव नायक आमेश भण्डारी अभिनित चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’दशैंको अवसरमा अमेरिकामा भब्य प्रदर्शन समेत गरिँदै छ । विभिन्न सञ्चारमाध्यमहरुसँगको कुराकानीमा निर्देशक डिसीले भने, ‘चलचित्र प्रदर्शन गर्न अनुकुलको…

Read More