कंगनाले छोडेको चलचित्रमा प्रियंका
आफ्नो अभिनयका कारण सधै चर्चामा रहने बलिउड अभिनेत्री कंगना रनावतले रिमा कागतीको चलचित्र ‘मि.चालू’ मा अभिनय नगर्ने भएकी छन् । केहि समय अगाडी सैफ अली खान सँगै मुख्य भूमिकामा देखिने घोषणा गरेकी कंगनाले सो चलचित्रबाट हात निकालेपछि उनको ठाउँमा प्रियंका चोपडा देखिने भएकी छन् । ‘मि.चालू’ नामक सो चलचित्रबाट केहि समय अगाडी अभिनेता सैफ अलीले…