गोरखाका सन्दिपलाई ‘मिस्टर नेपाल’ को उपाधी
गोरखाका २२ बर्षिय सन्दिप पोखरेलले यो बर्षको ‘मिस्टर नेपाल’को उपाधी जितेका छन् । ४० जना प्रतिस्पर्धीलाई उछिन्दै सन्दिपले ‘मिस्टर नेपाल’को उपाधी हात पारेका हुन् । उनले ‘मिस्टर नेपाल’को उपाधिसगैं ‘मिस्टर ह्यान्डसम, बेष्ट पर्सानालिटी, वेष्ट फिजिक्स’ विधामा अवार्ड पनि हात पारेका छन् । उनले कार्यक्रमका निर्णायकले सोधेको ‘यदि तपाई छोरीको बाबु भएको खण्डमा निर्वाह गर्ने प्रमुख…