‘अझै पनि’को च्यारिटी
चर्चित निर्देशक स्व.आलोक नेम्बाङ् निर्देशित अन्तिम चलचित्र ‘अझै पनि’को पहिलो च्यारिटी सम्पन्न भएको छ । काठमाण्डु जेसिसले राजधानीको दरबारमार्गस्थित क्यू एस सिनेमाजमा च्यारिटीको गरेको हो । काठमाण्डु जेसिसले उक्त च्यारिटीबाट संकलित रकम सामाजिक कार्यमा लगाउने जनाएको छ । चलचित्रकी निर्माता पुनम गौतम सहित कलाकारहरु पुजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का लगाएतको उपस्थिती रहेको उक्त च्यारिटी…