नयाँ बर्षमा होस्टेल रिटन्र्सको ‘बन्नु कर्णधार’ (भिडियो)
सायद र होस्टेल जस्तो सफल चलचित्र निर्माण गरेका निर्माता सुनिल रावलको लगानीमा निर्माण भएको होस्टेल चलचित्रको सिक्वेल होस्टेल रिटन्र्सको नयाँ गीत रिलिज भएको छ । नयाँ बर्ष ०७२ सालको उपलक्ष्यमा समपुर्ण दर्शकहरुलाई शुभकामना दिदैं ‘बाबु तँ बन्नु कर्णधार… बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा स्वप्निल शर्माको शब्द, संगीत र स्वर रहेको छ ।…