शुक्रबारबाट ‘भद्रगोल’
हरेक साँझ शुक्रबार प्रसारण हुने हाँस्य टेलिश्रृखंला भद्रगोल अर्को हप्ता शुक्रबार अर्थात ११ गतेदेखि पुनः प्रसारणमा आउने भएको छ । सञ्चालनमा आएको छोटो अवधिमानै दर्शकहरुको मन जित्न सफल हाँस्य टेलिश्रृखंला भद्रगोल आउँदो ११ गतेदेखि नियमित प्रशारण हुने वल्ड भिजन एड्भर्टाइजिङले जानकारी दिएको छ । यो श्रृखंलाको प्रायोजन र विज्ञापन जुटाउँदै आएको वल्ड भिजन एड्भर्टाइजिङले सिद्धार्थ…