मेरो माया भन्दैं विराटले गरे अनुष्काको तारिफ

भारतीय क्रिकेट विराट कोहलीले आफ्नो प्रेमीका अनुष्का शर्माले अभिनय र निर्माण गरेको चलचित्र एनएच १० हलमै गएर हेरेका छन् । चलचित्र हेरेपछि विराटले अनुष्काको खुलेरै ट्वीटर मार्फत तारिफ गरे । विराटले चलचित्र हेरेपछि ट्वीटरमा आफु चलचित्र हेरेर स्तब्ध भएको उल्लेख गरेका छन् । उनले उक्त चलचित्र हेरेर स्तब्ध मात्र होइन पहिलो पटक उनले अनुष्कालाई मेरो…

Read More

‘नाईँ नभन्नू ल ३’को तेस्रो गीत रिलिज (भिडियो सहित)

दर्शकहरुको बहुप्रतिक्षाको चलचित्रको रुपमा हेरिएको फिल्म ‘नाईँ नभन्नू ल ३’को अर्को नयाँ गीत रिलिज भएको छ । ‘यो मन बरु ढुँगा भए हुन्थ्यो’ बोलको सार्वजनिक गीतमा बाल संयोग योगीको स्वर रहेको छ । वसन्त सापकोटाले संगीत रहेको यस गीतलाई फिल्मका निर्माता एवम् लेखक विकास आचार्यले लेखेका हुन। सार्वजनिक वियोगान्त गीतमा प्राय सबै कलाकारहरु पिडामा छटपटिरहेको…

Read More

भुर्तेलको निर्देशनमा ‘मनसा’ निर्माण हुने,वुधबारबाट गीत रेकडिङ सुरु

निर्देशक बेदप्रसाद भुर्तलको निर्देशनमा ‘मनसा’ नामक चलचित्र निर्माण हुने भएको छ । चाडैं नै छायांकन सुरु हुने भनिएको यस चलचित्रको वुधबारबाट गीत रेकडिङ सुरु गरिएको निर्देशक भुर्तलले जानकारी दिए । चलचित्रको पहिलो गीत बिनोद ढकालको स्वरमा रेकडिङ गरिएको छ । एभरेष्ट इन्टरटेमेन्ट र आरुसी फिल्मस्को संयुक्त प्रस्तुतिमा बन्ने यो चलचित्रमा प्रतिभा खड्का र कमल खड्कोको…

Read More

‘वडा नम्बर ६’लाई अष्ट्रेलियामा १५ लाख

 केहि दिन अगाडी मात्र नेपालमा चलचित्र ‘वडा नम्बर ६’ लाई फिल्म वितरक कम्पनी एफडीले काठमाण्डौ बाहिरबाट ३५ लाखको ‘मिनिमय ग्यारेन्टी’ दिएको केहि दिन नवित्दैं सोहि चलचित्रको अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । केहि कामको शिलशिलामा हाल अष्ट्रेलियामा रहेका निर्माताद्धय दिपकराज गिरी र दीपाश्री निरौलाले चलचित्रको अष्ट्रेलिया अधिकार विक्री गरेको औपचारिक जानकारी दिएका छन् ।…

Read More

सविन,सुशान्त र जान्वीको ‘सपना तिम्रो मेरो’ (भिडियो)

नेपालमा प्रदर्शन मिति सार्वजनिक नगरिसकेको फिल्म सपना तिम्रो मेरोको टाइटल गीत सार्वजनिक गरिएको छ । सपना तिम्रो मेरो बोलको गीतमा दुर्गा खरेल र सान्तिम कोइरालाको स्वर,ऋषिराज आचार्यको शब्द,अर्जुन पोखरेलको संगीत,गम्भिर विष्टको नृत्य निर्देशन रहेको छ । सविन श्रेष्ठ, सुशान्त कार्की र जान्वी बोहरा सार्वजनिक गीतमा देखिएका छन् । आरबी म्यूजिकले आफ्नो ब्यानरमा निर्माण गरेको यस…

Read More

‘लालजोडी’मा युवराजको ‘दुःखले म मातेको छु’

नयां बर्ष ०७२ संगै सुटिङ सुरु हुने फिल्म ‘लालजोडी’को अर्को नयाँ गीतको रेकर्ड गरिएको छ । दुःखले म मातेको छु बोलको गीतमा गायक युवराज चौलागाईंले स्वर दिएका छन् । धोबिधारास्थित म्युजीसियन रेकर्डीङ स्टुडियो गरिएको गीत रेकर्डमा निर्देशक लक्ष्मण सुवेदीको शब्द तथा चर्चित आधुनीक तथा लोक संगीतका संगीतकार सन्तोष श्रेष्ठले संगीत दिएका थिए । गीत रेकर्ड…

Read More

‘बैंगलोर तताउदैं नेपथ्य ब्यान्ड

रेसम फिरिरी…’,’तालको पानी…’,’भेडाको उन जस्तो…’,’जोगले हुन्छ भेट…’ जस्ता वहुचर्चित गीत पस्केर लाखौं श्रोताको ढुकढुकी बनेको नेपथ्य ब्यान्डले भारतको बैंग्लोर तताउने भएको छ । चितवन पेन्ट बल, नेपालीपन डटकम, रक एन रोल्ला र टिएसएन ईभेन्टको सहकार्यमा आयोजनमा हुन लागेको भब्य सांगीतिक कार्यक्रममा नेपथ्य ब्यान्डले हंगामा गर्न लागेको हो । नेपाली संगीत क्षेत्रमा निकै लोकप्रिय नेपथ्यलाई बियोन क्रियसनले…

Read More

‘नमस्ते नेपाल’को प्रोमो रिलिज (भिडियो सहित)

प्रदिप उदयको निर्माणमा राजु शाहले निर्देशन गर्दै गरेको फिल्म ‘नमस्ते नेपाल’को प्रोमो रिलिज गरिएको छ । दुई मिनेट ४८ सेकेण्ड लामो सार्वजनिक सांगीतिक प्रोमोले फिल्म हेर्न दर्शक हलसम्म केहि मात्रामा भएपनि बढ्ने निर्माणपक्षको विश्वास बोकेको छ । बेल्जियम, फ्रान्स, जर्मन तथा युरोपका विभिन्न देशहरुमा छायांकन गरिएको यस फिल्ममा सविन श्रेष्ठ र गोपाल ढकाल सहित आना,…

Read More

इमरानको ‘मिस्टर एक्स’ लुक्स्

बलिउडमा सीरियल किसर नामबाट परिचित बलिउड अभिनेता इमरान हाशमीको नयाँ फिल्म मिस्टर एक्सको फष्टलुक पोष्टर रिलिज भएको छ । यस फिल्ममा इमरान हाशमी पाकिस्तानी एक्ट्रेस अमायरा दस्तूरको साथमा देखिदैं छन् । फिलहाल विक्रम भट्ट निर्देशित फिल्म ‘मिस्टर एक्स’ १७ अप्रिलको प्रदर्शनमा आउन लागेको छ । यस फिल्मको गीत ‘तू जो है’ र ‘ट्रेलर’ यस भन्दा…

Read More

दुर्गमका विद्यार्थीलाई ‘होस्टेल रिटर्न्स’को यस्तो उपहार

बैशाख २५ गते देखी अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘होस्टेल रिटर्न्स’ले चलचित्रको प्रचार प्रसारमा फेरी अर्को रणनिती अगाडी सारेको छ । जस अनुरुप चलचित्र यूनिटले ‘शिक्षाको लागी होस्टेल रिटर्न्स’को घोषणा गरेको हो । अब यस नयाँ योजनाबाट दुर्गम गाँउमा पठ्ने विद्यार्थीहरुलाई छात्रवृति र शैक्षिक सामाग्री वितरण गरिने निर्माण कम्पनी दुर्गिस फिल्मस्ले जानकारी दियो । शिक्षाको लागी होस्टेल…

Read More