विल स्मिथले फेरी गीत गाँउने

हलिउड अभिनेता विल स्मिथले फेरी गीत गाँउने भएका छन। एक टि.भी कार्यक्रममा उनले उक्त खुलासा गरेका हुन। उनले केही एल्बमहरु निकाल्ने योजना बनाइरहेका छन। आठ वटा एल्बम निकालिसकेका स्मिथले पछिल्लो एल्बम ‘लस्ट एण्ड फाउन्ड’ सन् २००५ मा निकालेका थिए। उनको आगामी एल्बमका लागि छोरा जैडनले पनि सघाइरहेका छन। स्मिथले १८ वर्षको उमेरबाट गाउन थालेका थिए।…

Read More

‘जंग बहादुरको कोट’को पोष्टर रिलिज

रिलिज मिति हालसम्म सार्वजनिक नगरिएको चलचित्र जंग बहादुरको कोटको अफिसियल पोष्टर रिलिज भएको छ । सार्वजनिक पोष्टरमा विमलेश अधिकारी,अनुप बराल, सुवांगी कोइराला लगायतका कलाकारहरु देखिएका छन् । सार्वजनिक पोष्टरमा जंग बहादुरको रातो कोटलाई पनि देखाइएको छ । आर्कषक रुपमा निर्माण गरिएको पोष्टरले दर्शक हलसम्म तान्ने निर्माणपक्षको विश्वास छ । यस चलचित्रलाई नव निर्देशक आशिष भेटवालले…

Read More

होलीमा आर्यनको श्रीमतीलाई किस,छबि र रेखाको भिन्दा भिन्दैं होली

नेपालीहरुको महानपर्व होली आज देशभर नेपालीहरुले विभिन्न होली कार्यक्रमको आयोजना गरी मनाएका छन् । त्यहि क्रममा नेपाली रंगिन दुनियाँमा रमाइरहेका कलाकार,पत्रकार लगायतले पनि यस बर्षको होलीलाई विषेश तरीकाले मनाएका छन् । हरेक बर्ष नायिका करिश्मा मानन्धरको घरमा मनाइदैं आइएको होली यस बर्ष भने करिश्मा चलचित्र फागुको शिलशिलमा विरजंग भएका कारण धेरै नेपाली कलाकारहरु बाँडिएका थिए…

Read More

करिना बनिन् ‘मोष्ट ग्ल्यामरस स्टार अफ द इयर’

एकपछि अर्को गदैं सफल चलचित्र दर्शकमाझ पस्किदैं गएकी बलिउड अभिनेत्री करीना कपुर पछिल्ला केहि चलचित्रमा भने ग्ल्यामर दृश्यमा देखिदैं गएकी छिन् । आइटम डान्समा मात्र नभएर चलचित्रमा समेत करीना केहि ग्ल्यामर बन्दैं गएको खबर भारतीय सञ्चारमाध्यमहरुले बेला बेलामा गसिप बनाइरहेका हुन्छन् । सायद त्यसैले होला करिना कपुर खान यस वर्षको ‘मोष्ट ग्ल्यामरस स्टार अफ द…

Read More

प्रदर्शनको पूर्वसन्ध्यामा ‘झिग्राना’ को विषेश प्रिमियर

यहि शुक्रबार अर्थात फागुन २२ गतेबाट अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘झिग्राना’को वुधबार राजधानीमा रहेको कुमारी हलमा विषेश प्रिमियर शोको आयोजना गरिएको छ । कलाकार,पत्रकार,चलचित्रकर्मी लगायतकाको उपस्थितिमा  ‘झिग्राना’ शो आयोजना गरिएको थियो । चलचित्र हेरेपछि सहभागी सबैले कलाकार निर्देशक,प्राविधिक,सम्पादक लगायत सबै पक्षको खुलेरै तारिफ गरेका थिए । यो चलचित्रले एक गाउँमा अनुसन्धानका लागि पुगेका एक…

Read More

‘सुश्री’मा आर्यनको जोडी आशिकासगँ

नायक आर्यन सिग्लेदसगँ अब नव नायिका आशिका तामाङको जोडी पर्दामा बाधिने भएको छ । वुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र चलचित्र ‘सुश्री’ निर्माण गर्ने भएको छ । चलचित्र विकास बोर्डका सदस्य सुरेश दर्पण पोख्रेलले क्ल्याप ठोकेर चलचित्रको मुहुर्त सर्टको निर्देशन गरेका थिए । चलचित्रलाई शिवम् अधिकारीले निर्देशन गर्ने भएका छन् । उनी चलचित्र लेखनमा…

Read More

‘बन्दुक बोक्छु, गुलाफको फूल होइन’ : सुवास

करिब दुइ दर्जन चलचित्रमा अभिनय गरे पनि खासै चर्चामा आउन नसकेका एक्शन नायक सुवास मेचे अव निर्माता समेत बनेका छन् । चलचित्र किल्ला मार्फत उनि निर्माताको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका छन् । एक एफ.एम. स्टेशनमा अन्तरर्वाता दिने क्रममा नायक मेचे आफू कहिले लभर व्वाइको रुपमा चलचित्रमा नदेखिने बताएका छन् । उनि भन्छन्, ‘म एक्सन…

Read More

‘जन्मभूमि’लाई ‘युनिभर्सल’ प्रमाण पत्र

१९ बर्ष पछी फिल्म निर्देशनमा फर्किएका कलाकार एवं निर्देशक मोहन निरौलाले निर्देशन गरेको चलचित्र ‘जन्मभूमि’ ले सेन्सर बोर्ड बाट ‘युनिभर्सल’ प्रमाण पत्र पाएको छ । मंगलवार सेन्सर भइसके पछी फिल्मले अहिलेको अवस्थामा पनि युवालाई राष्ट्रियता बोध गराउने भन्दै सेन्सर बोर्डले कुनै पनि दृश्यमा कैची नलगाउदै सबै उमेर समुहका दर्शकले फिल्म हेर्न मिल्ने गरि प्रमाण पत्र…

Read More

साथ दिने सबैलाई ‘लब यू बाबा’को सम्मान

चलचित्रको थालनीदेखि ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’सम्म पुग्दा आफूलाई सहयोग गर्ने कलाकार, प्राविधिकदेखि रंग पत्रकारहरुलाई फिल्म ‘लभ यू बाबा’ यूनिटले सम्झंदै सम्मान गरेको छ । बुधबार बिहान राजधानीको कुमारी हलमा औपचारिक कार्यक्रम गर्दै विश्वकै कान्छा निर्देशक सौगात विष्टले सम्मानितलाई सम्मान पत्र हस्तान्तरण गरे । ७ बर्ष ३४० दिनको उमेरमा चलचित्र निर्देशन गरेर सौगातले ‘गिनिज…

Read More

होटल व्यबसायमा लम्किदैं नम्रता,खोलीन अर्को रेष्टुरेन्ट

नायिका हुदैं निर्मात्री समेत बनिसकेकी नायिका नम्रता श्रेष्ठले होटल व्यबसायमा पनि उनले राम्रै सफलता हात पादैं गएकी छिन् । ठमेलमा पार्टनरसिपमा ‘एटिक’ रेष्टुरेन्ट सञ्चालन गरेकी नम्रताले फेरी अर्को रेष्टुरेन्ट सञ्चालनमा ल्याएकी छिन् । उनले टंगालमा ‘टंगालउड’ रेष्टुरेन्ट सुरु गरेकी छिन् । चौबिसै घण्टा सेवा दिने उदेश्यसहित खोलिएको यो रेष्टुरेण्टमा बुटिक समेत रहने छ । आर्यान…

Read More