सौगात र प्रियंकालाई ‘फिल्मी खवर ०७१ को वर्ष व्यक्ति’ सम्मान

नेपाली चलचित्र सम्बन्धी समाचारहरु साप्ताहिक रुपमा प्रकाशन गदैं आएको फिल्मीखबर साप्ताहिक छैठौंवर्षमा प्रवेश गरेको छ । छैठौंवर्ष प्रवेश गरेको अवसर परेर बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि ‘फिल्मी खवर ०७१ को वर्ष व्यक्ति’ घोषणा गरेको छ । ७ बर्ष ३४० दिनको उमेरमा चलचित्र निर्देशन गरेर ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’मा नाम लेखाउन सफल सौगात…

Read More

भिडियोमा गरिमाको ‘के भो आज भोली’ (भिडियो सहित)

म्युजिक भिडियोमा खासै नदेखिने तर चलचित्रमा सफल नायिकाको रुपमा स्थापित भएकी नायिका गरिमा पन्तले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रशन्न पौडेलले निर्देशन गरेको ‘स्माइल’ एल्बममा समावेश ‘के भो आज भोली’ नामक बोलको म्युजिक भिडियोमा गरिमा पन्त लामो समयपछि देखिएकी हुन । स्मिता घिमिरे र जोहेब मानन्धरको आवाजमा सजिएको गीतमा गायक जोहेबकै…

Read More

‘स्वतन्त्र’मा आवाज भरिन प्रियंकाले

यसै बर्ष प्रदर्शनमा आएको फिल्म ‘आवरण’ मार्फत गायिका समेत बनेकी नायिका प्रियंका कार्कीले अब एल्बम निकाल्ने भएकी छिन । केहि महिना अघि एल्बम निकाल्ने खबर बाहिरिएता पनि यसको तयारि गर्न उनले भ्याएकी थिइनन् । ‘फिल्म , एड र स्टेज शो को कामले गर्दा व्यस्त थिए अब टाइम निकालेर भएता पनि छिटै नै गीतको म्युजिक भिडियो…

Read More

अनुष्काको विराटलाई प्रश्न,’उसले नराम्रो खेल्ने मलाई दोष किन ?’

बलिउड अभिनेत्री अनुष्का शर्माले क्रिकेटर विराट कोहलीको खराब प्रर्दशनका लागि आफू जिम्मेवार नभएको बताएकी छन्। टिभी च्यानल एनडिटिभीसँग कुरा गर्दै अनुष्काले भनिन,‘ विराटको खराब खेल प्रर्दशनको जिम्मेवार म किन ?।’ उनले पत्रकारलाई क्रिकेट खेलाडीहरुसँग परिपक्व व्यवहार गर्न सुझाव समेत दिएकी छन। ‘मिडियाले क्रिकेट खेलाडीसँग व्यवहार गर्दा परिपक्व हुनुपर्छ’,उबले भनिन्। उनका प्रेमी कोहलीले जारी विश्वकपका क्रममा…

Read More

‘नाईँ नभन्नू ल ३’को ट्रेलर रिलिज (भिडियो)

चैत २७ गते देशव्यापी रिलिजको तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र नाईँ नभन्नू ल ३ को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरमा अनुभव रेग्मी,प्रियंका कार्की र संयम पुरीलाई विषेश प्राथमिकतामा राखेर निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको छ । अनुभव रेग्मी, सफला भट्टराई, आर्यन सिग्देल, सञ्चिता लुईँटेल, सुरज सिंह ठकुरी, संयम पुरी, आश्मा डिसी, प्रियंका कार्की लगाएतको अभिनय…

Read More

खुसी बाड्न पुनर्जन्मको टिम मोफसल यात्रामा

गएको शुक्रबार अर्थात फागसन २२ गतेबाट दुई चलचित्रसँग एकसाथ प्रदर्शनमा आएको चलचित्र पुनर्जन्मले यति बेला दर्शकको राम्रो साथ पाइरहेको छ । प्रदर्शनमा आएका प्राय सबै हलहरु शुक्रबार देखी हाउसफुल भएको खुसीयालीमा चलचित्रको एक टिमले चितवनमा पत्रकार सम्मेलन गदैं दर्शकहरुलाई धन्यवाद व्यक्त गरे । पत्रकार सम्मेलनमा उपस्थित भएका चलचित्रका नायक गजित विष्ट,निर्माता मोहनकृष्ण श्रेष्ठ,नायिका सुस्मिता शाहीले…

Read More

अर्को बर्षको जेठ ८ गते ‘अधकट्टी’

कमेडी जनराको फिल्म ‘अधकट्टी’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । ०७२ को जेठ ८ गतेबाट अब चलचित्र  ‘अधकट्टी’ अलनेपाल रिलिज हुने चलचित्रका निर्माता प्रदीपकुमार उदयले जानकारी दिए । तपाईहरुलाई याद रहोस कि निर्माता प्रदीपकुमार उदयले आफ्नो जन्मदिनको उपलक्ष्यमा चलचित्र प्रदर्शन गर्न लागेका हुन् । फिल्म ‘अधकट्टी’ को आउँदो सातादेखि प्रचार प्रसार व्यापक तरिकाले अगाडी बढाउने…

Read More

भूल भुलैयालाई चुनौती दिदैं ‘षडङ्ग’को टिजर रिलिज

चलचित्र भूल भुलैयासगँ चैत १३ गते एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र चलचित्र ‘षडङ्ग’को ३० सेकेन्ड लामो टिजर सार्वजनिक गरिएको छ । सार्वजनि टिजरमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की,सौगात मल्ल,अनुप बराल , सौरम राज तुलाधर लगायतका कलाकारहरु देखिएका छन् । सार्वजनिक टिजरमा देखिएका कलाकारहरुको मुख्य भुमिका रहेको यस चलचित्रलाई ग्याङस्टार थ्रिलर बिषयमा तयार पारिएको बताइएको छ…

Read More

राजेशपायल राईको ‘यो हो काठमाडौं’ (भिडियो सहित)

शिव घिमिरेद्धारा निर्देशित चलचित्र ‘साइकल’को ‘यो हो काठमाडौं’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक राजेशपायल राईको आवाज र अभिनय देख्न सकिन्छ । गीतमा राजेन्द्रको संगीत र प्रकाश बज्राचार्यको रचना छ । संगीतकार राजेन्द्र श्रेष्ठद्वारा पहिलोपटक निर्मित फिल्म ‘साइकल’मा बिक्की मल्ल, हर्षिका श्रेष्ठ, दिनेश डिसी, रामचन्द्र अधिकारी, विजय देउजा, रश्मी भट्ट, टेकबहादुर केसी,…

Read More

शाहरुखलाई नेपाली नृत्य देखाउन मन थियो : प्रियंका कार्की

नायिका प्रियंका कार्कीले बलिउड नायक शाहरुख खान प्रमुख अतिथि रहेको कार्यक्रममा हिन्दी गीतमा नाच्नु आफ्नो बाध्यता भएको बताएकी छिन् । आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै उनले कार्यक्रमको सम्पूर्ण तयारी भारतमै भएको र सबै सेटिङ उतैबाटै आएकाले आफूले नेपाली गीतमा नृत्य गर्न नसकेको जनाएकी छिन् । कान्साई न्यारोल्याक पेन्ट्सलेआयोजना गरेको कार्यक्रममा प्रियंकाले शाहरुख खानका लागी भन्दैं…

Read More