बाल नाटक महोत्सवमा ‘बेइमानी काल’ सर्वोत्कृष्ट

छैठौं राष्ट्रिय बाल नाटक महोत्सवका १४ वटा नाटकलाईपछि पार्दै चारुमती इंलिस स्कुलले ‘बेइमानी काल’ बाट तीन वटा पुरस्कार जितेको छ । माघ २६ गतेदेखी सूरु भइको महोत्सवमा १५ वटा विद्यालयले भाग लिएका थिए । कृष्ण शाहयात्री र रमेश बुढाथोकीको निर्णायक मण्डलबाट छनोट भएको बेइमानीकालले बाल कोसेली उत्कृष्ट नाटक पुरस्कारका लागि संगम हुमागाईं, शैली सर्वोत्कृष्ट कलाकार…

Read More

१० दिनमै युट्युव हल्लायो सनीको लीलाले

पूर्व पोर्नस्टार एवं बलिउड अभिनेत्री सनी लियोनको आगामी नयाँ चलचित्र ‘एक पहेली लीला’ को ट्रेलर युट्युवमा अपलोड गरेको केही दिनमै ९० लाख बढीले हरेका छन्। सार्वजनिक भएको मात्र १० दिनमा यो सनी लियोनको ट्रेलरले कीर्तिमान कायम गरेको हो । यो ट्रेलर ५ फेब्रुअरीमा सार्वजनिक गरिएको थियो । बेबी डल सनी लियोन बलिउडमा आफ्नो हट छविका…

Read More

‘चकलेट’को चकलेटी मुहारसगैं रिलिज भो ट्रेलर र गीत

यसबर्ष नै प्रदर्शनमा आउने तयारी भइरहेको अभिनेत्री पुजना स्त्रीको लगानीमा निर्माण भएको चलचित्र चकलेटको पहिलो ट्रेलर,गीत र फष्टलुक सार्वजनिक भएको छ । आज राजधानीको कुमारी हलमा आयोजना गरिएको कार्यक्रममा चलचित्रकर्मी,पत्रकार लगायतकाको भब्य उपस्थितिमा चलचित्र चकलेटकोे ट्रेलर,गीत र फष्टलुक सार्वजनिक गरिएको हो । काठमाडौंको दरबार मार्ग क्षेत्रमा रहने बाल बालिकाहरुको जीवन कथा उठान गरेको चलचित्र पुर्ण…

Read More

‘हिफाजत-२’ मा पनि छबिले लिए शिल्पा

कुनै समय थियो निर्माता छबिराज ओेझाले निर्माण गर्ने प्रत्यक फिल्ममा नायिका रेखा थापा नै अनुवन्धित हुन्थिन किनकी नायिका रेखा थापा र निर्माता छबिराज आझा श्रीमान श्रीमती थिए । १० बर्षसम्म नायिका रेखा थापा निर्माता छबि ओझाको श्रीमती भएर बसिन् हो त्यहि अबधिमा नायिका रेखाले चलचित्रक्षेत्रमा आफ्नो छबि राम्रो सँग बनाउन सफल पनि भइन । तर…

Read More

‘रक अन’को दोस्रो भागमा श्रद्धा अनुवन्धित

छोटो समयमा नै सफल नायिकाको रुपमा परिचय बनाउन सफल बलिउड अभिनेत्री श्रद्धा कपुरले सन २००८ को सफल फिल्म ‘रक अन’को सिक्वलमा मुख्य भुमिकामा देखिने भएकी छिन् । केहि दिन आडी मात्र श्रद्धा उक्त सिक्वलको मुख्य भूमिकामा अनुवन्धित भएकी हुन् । फिल्ममा अनुवन्धित भएपछि श्रद्धाले उनी सो भूमिकालाई लिएर धेरै उत्साहित रहेको बताएकी छिन। उनले भनिन,…

Read More

नेपालमा तहल्का पिट्न ‘जंग बहादुरको कोट’ को ट्रेलर रिलिज (भिडियो)

नेपालमा प्रदर्शन मिति सार्वजनिक नगरिएको चलचित्र ‘जंग बहादुरको कोट’को अफिसियल ट्रेलर सार्बजनिक भएको छ । करिब डेढसय बर्ष अगाडी जंग बहादुले लगाउने कोटको मुल्य देखी रहस्यहरुलाई केहि मात्रामा भएपनि चलचित्रको सार्वजनिक ट्रेलरमा देखाइएको छ । सार्वजनिक ट्रेलरको अन्तिममा एक कलाकारले ‘जंग बहादुरको कोट’ले नेपालमा तहल्का पिट्छ भन्ने सम्वाद निकै आर्कषक तबरले प्रस्तुत गराइएको छ ।…

Read More

प्रेमीको साथ छुटेपछि फिल्मयूनिटसँग शुष्माको जन्मदिन

केहि महिना अगाडी काठमाडौंको एक रेष्टुरेन्टमा नायिका शुष्मा कार्की र निरन शाह विच सार्वजनिक स्थानमा नै कुटाकुट भएपछि प्रेमसम्बन्ध अन्त्य भएको नायिका शष्मा कार्कीले आफ्नो जन्मदिन मनाएकी छिन् । प्रणय दिवसको अवसरमा शुष्माले काठमाडौंको लाजिम्पाट स्थित एक रेष्टुरेन्टमा आफ्नो जन्मदिन आफुले अभिनय गरिरहेको चलचित्र ‘चलेछ बतास सुस्तरी’को जम्बो टिमसँग मनाएकी छिन् । चलचित्रका कलाकार प्रमोद…

Read More

बादशाहको घरअगाडी जब डोजर चल्यो….

बलिउडका बादशाह शाहरुख खानको मुम्बइस्थित बंगला अगाडि बनाइएको पार्किङ भत्काइएको छ। शनिबार सांसद पुनम महाजनको उपस्थितिमा सो पार्किङ भत्काइएको हो। पार्किङ भत्काएपछि त्यहाँका स्थानीय बासिन्दाले खुसियालीमा मिठाइ बाँडेका छन्। उनको घर अगाडिको पार्किङले स्थानीय जनताहरू समस्यामा परेको भन्दै सांसदसँग गुनासो गरेका थिए। स्थानीयले उक्त पार्किङ भत्काउनुपर्ने गुनासो गरेपछि भारतीय जनता पार्टीका सांसद पुनम महाजनले उक्त…

Read More

‘वडा नम्बर छ’ नचल्दैं हरिबंशको फिल्ममा उज्वल

लामो समय पछि फिल्म निर्माण कार्यमा फर्किन लागेका चर्चित हाँस्य कलाकार हरिबंश आचार्यले आफ्नो नयाँ फिल्मका लागी निर्देशकको रुपमा उज्वल घिमिरेलाई पक्का गरेका छन् । केहि दिन अगाडी मात्र ‘वडा नम्बर छ’ चलचित्रको छायांकन सकाएका निर्देशक घिमिरेको काम गर्ने शैली आफुलाई निकै नै मनपरेका कारण आफ्नो नयाँ फिल्मलाई घिमिरेले निर्देशन गर्ने कलाकार आचार्यले जानकारी दिए…

Read More

प्रणय दिवसमा सुदर्शनको साथमा पुजा हुदाँ पुष्पको साथमा सुरक्षा (फोटो फिचरसहित)

फाल्गुण १५ अलनेपाल रिलिजको तयारीमा रहेको स्वर्गीय निर्देशक आलोक नेम्वाङ्को अन्तिम चलचित्र ‘अझै पनि’ यूनिट प्रणय दिवसमा आयोजित एक भव्य कार्यक्रममा सहभागि भएको छ । कायरा बुटिकले आयोजना गरेको ‘भ्यालेण्टाइन रनवे रोमाञ्स’मा आफ्नो बिशेष प्रस्तुती दिँदै प्रेम दिवस र चलचित्रको बिशेष अर्थ दर्शाएको छ । नेपालका चर्चित सेलिब्रेटीका जोडीले क्याटवाक गरेको उक्त कार्यक्रममा ‘अझै पनि’…

Read More