Fri. Apr 26th, 2024

पूर्व पोर्नस्टार एवं बलिउड अभिनेत्री सनी लियोनको आगामी नयाँ चलचित्र ‘एक पहेली लीला’ को ट्रेलर युट्युवमा अपलोड गरेको केही दिनमै ९० लाख बढीले हरेका छन्। सार्वजनिक भएको मात्र १० दिनमा यो सनी लियोनको ट्रेलरले कीर्तिमान कायम गरेको हो । यो ट्रेलर ५ फेब्रुअरीमा सार्वजनिक गरिएको थियो ।

sunny

बेबी डल सनी लियोन बलिउडमा आफ्नो हट छविका कारण परिचित छन् । यो भिडियोमा सनी एक भन्दा बढी ग्राहकसँग देखिन्छिन् । फ़िल्म को ट्रेलर हेरेर उनको हाल सम्मकै बोल्ड इमेज बनाइएको अनुमान लगाउन सकिन्छ । बाबी ख़ान को निर्देशन रहेको यस फ़ि‍ल्ममा सनीका अलावा जय भानुशाली, रजनीश दुग्गल र राहुल देख पनि अहम भूमिकामा देखिने छन् ।

%d bloggers like this: