बुढेसकालमा पेरिसको उम्लदो जवानी

बेला बेलामा आफ्ना विभिन्न हर्कतहरुले चर्चा र विवादमा तानिरहने टेलिभिजनकी कलाकार, फेसन डिजाइनर, मोडल, नायिका, निर्माता तथा गायिका पेरिस हिल्टनको जति उमेर ढल्कदै गयो उत्तिकै जवानी चढ्दै गएको छ । ३४ औं बसन्त पार गर्दा पनि १६ वर्षे जवानी झै देखिने हिल्टनको जन्म १७ फेब्रुवरि १९८१ मा न्युयोर्कमा भएको थियो। हलिउडका कयौं फिल्ममा आफ्नो अभिनयबाट…

Read More

भ्रष्टाचारी मन्त्री बन्दैं शिव श्रेष्ठ

नेपाली चलचित्रक्षेत्रमा आफुलाई एक्शन हिरोको रुपमा परिचय बनाएका नायक शिव श्रेष्ठलाई अब पर्दामा नकारात्कम पात्रको भुमिकामा देखिने भएको छ । चिरायु फिल्मस्को ब्यानरमा दिपेन्द्र कोइराला र शर्मिला गुरुङले निर्माण गरेको चलचित्र ‘एक्सन’मा शिव भ्रष्टाचारी मन्त्रीको रुपमा देखिदैछन् । यस चलचित्रको हाल छायांकन अन्तिम चरणमा पुगेको बताइएको छ । करिब ९० प्रतिशत छायांकन सकिसकेको निर्माणपक्षले जानकारी…

Read More

युवराजसँग प्रेम सम्बन्ध छैन : प्रीति जिन्टा

बलिउड अभिनेत्री प्रीति जिन्टाले क्रिकेटर युवराज सिंहसँगको आफ्नो प्रेम सम्बन्ध नरहेको बताएकी छन् । प्रीतिले सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो कुरा बताएकी हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन् -‘म र क्रिकेटर सिंहबीच प्रेम सम्बन्ध छैन,बाहिर आएका कुरा सबै हल्ला र झुटा मात्र हुन् ।’ उनले अगाडी लेखेकी छिन् -‘क्रिकेटर सिंह मेरो निकै नजिकको…

Read More

संगीतकार गुरुङको स्वास्थमा सुधार

बिहीबार बिहान अचानक घरमा लडेर टाउकोमा चोट लागेपछि अस्पताल भर्ना भएका वरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुदैं गएको अस्पतालले जानकारी दिएको छ । संगीत तथा नाट्य कला प्रतिष्ठानका उपकुलपतिसमेत रहेका संगीतकार गुरुङको स्वास्थ्यमा समस्या देखिएपछि बिहिबार काठमाडौं धापासीको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो । गएको केही वर्षदेखि पार्किन्सन्स र मधुमेहबाट पीडित…

Read More

प्रियंका भन्छिन् -‘यसै बर्ष आमा बन्दैंछु’

बलिउडमा सफल नायिकाको सुचिमा गनिने बलिउड अभिनेत्री प्रियंका चोपडा अब आमा बन्ने भएकी छिन् । तर हालसम्म उनको बिहे भने भएको छैन । पछिल्ला दिनहरुमा प्रियंका आमा बन्ने तयारीमा ब्यस्त छिन् । यो खुलासा हामीले होइन स्वयम् प्रियंकाले गरेकी छिन्, त्यो पनि फिल्मफेयर म्यागेजिनसँगको विशेष कुराकानीमा । ग्ल्यामर म्यागेजिन फिल्मफेयरको ताजा अंकको कवर पेजमा प्रियंकाको…

Read More

‘रेशम फिलिली’को कमेडी टिजर रिलिज (भिडियो सहित)

आउदो बैशाख ११ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रेशम फिलिली’ को ३० सेकेण्ड छोटो टिजर रिलिज भएको छ । टिजरमा फिल्मका मुख्य तीन पात्र विनय श्रेष्ठ , मेनुका प्रधान र कामेश्वर चौरासिया लगायत देखिएका छन् । ‘रेशम फिलिली’को सार्वजनिक टिजर निकै कमेडी देखिएको छ । यसभन्दा अघि सार्वजनिक गीत तिमी र म घुम्न जाउनले…

Read More

मन्त्री रिजालको हातबाट सौगातले लिए गिनिज वुकको प्रमाण पत्र

८ वर्षिय नेपाली निर्देशक सौगात विष्टले गिनिज वुक अफ वल्र्ड रेकर्डस्मा विश्वकै कान्छा निर्देशकको रुपमा नाम लेखाउन सफल भएसगैं यति बेला सौैगातलाई बधाई र शुभकामनाको ओहिरो लागीरहेकोे छ । सन् २००७ जनावरी ६ तारिखमा जन्मिएका सौगातको उमेर फिल्म ‘लभ यू बाबा’ निर्देशन गर्दा ७ वर्ष ३ सय ४० दिनको थियो । ८ बर्ष नपुग्दैं चलचित्र…

Read More

करिश्माको ‘फागु’ छायांकनमा

करिब १२ बर्षपछि चलचित्र निर्माण कार्यमा जुटेकी नायिका करिश्मा मानन्धरको लगानीमा निर्माण भएको चलचित्र फागुको हाल धमाधम छायांकन भइरहेको छ । करिश्माले निर्माण  गरेको यो तेस्रो चलचित्र हो  । यसअघि चलचित्र ‘कस्तुरी, ढुकढुकी र बाबुसाहेब’ बनाएकी नायिका करिश्मा मानन्धरले चलचित्र फागु हालसम्म आफुले अभिनय गरेको चलचित्र देखी हालसम्म निर्माण गरेको चलचित्र भन्दा धेरै फरक रहेको…

Read More

२० बर्षपछि हलबाट उत्रियो ‘दिल्वाले दुल्हनियां ले जायंगे’

बलिउडको इतिहासमै सबैभन्दा लामो समयसम्म चलेको चलचित्र ‘दिल्वाले दुल्हनियां ले जायंगे’ २० बर्षपछि हलबाट उत्रिएको छ । शाहरुख खान र काजोल अभिनित चर्चित हिन्दी फिल्म ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ लगातार एक हजार नौ हप्तासम्म मुम्बर्इको एक हलमा चलेको थियो । एक हजार नौ हप्पतासम्म हाउस फुल भएर चलेको उक्त फिल्म बुधवारबाट मुम्बईको मराठा चलचित्र मन्दिरबाट…

Read More

पोखराको जंगलमा ‘जंगल फेस्टिभल’

नयाँबजारस्थित शान्तिवनमा जारी ‘जंगल फेस्टिभल’मा मनोरञ्जनसँगै अध्ययनको लागि आउनेहरुको संख्या बाक्लिँदै गएको छ । जंगलका बोटविरुवा, जनावर र जंगलमा बस्ने जाति राउटेको विषयमा जान्नेहरुको लर्को लाग्ने गरेको आयोजकले बताएको छ । जंगलको बारेमा जानकारी दिनका लागि विभिन्न विद्यालयहरुले विद्यार्थीहरुलाई फेस्टिभलमा ल्याउने गरेका छन् । मनोरञ्जनसँगै अध्ययनको लागि आउनेहरुले फेस्टिभलमा लोकदोहोरी र सर्कस काठमाण्डौको प्रस्तुतीलाई निकै…

Read More