Thu. May 16th, 2024

11005736_420531574771894_58928064_n

बेला बेलामा आफ्ना विभिन्न हर्कतहरुले चर्चा र विवादमा तानिरहने टेलिभिजनकी कलाकार, फेसन डिजाइनर, मोडल, नायिका, निर्माता तथा गायिका पेरिस हिल्टनको जति उमेर ढल्कदै गयो उत्तिकै जवानी चढ्दै गएको छ । ३४ औं बसन्त पार गर्दा पनि १६ वर्षे जवानी झै देखिने हिल्टनको जन्म १७ फेब्रुवरि १९८१ मा न्युयोर्कमा भएको थियो। हलिउडका कयौं फिल्ममा आफ्नो अभिनयबाट आफुलाइ चिनाउन सफल यी नायिकाले कयौं अवर्ड पनि आफ्नो नाममा बनाएकी छिन।

11005732_420531564771895_950263285_n

पेरिसलाइ फेसन सेंस राम्रो भएको व्यक्तित्वको रुपमा चिन्छन उनका फ्यानहरु। उनले ‘विशमैन’, ‘स्वीटी पाई’, ‘वंडरलैंड’, ‘द कैट इन द हैट’, ‘वन नाइट इन पेरिस’, ‘हाउस ऑफ वैक्स’, ‘पेरिस नॉट फ्रांस’ सहित कयौं फिल्महरु खेलेकी छिन्।

%d bloggers like this: