प्रियंकाको ‘कम्मरमाथि पटुकी’ (भिडियो सहित)

चैत २७ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘नाइँ नभन्नु ल ३’ को दोश्रो अफिसियल गीत ‘कम्मरमाथि पटुकी’ रिलिज भएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की र आर्यन सिग्देललाई फिचरिङ गरिएको छ । बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा प्रल्हाद तिमिल्सिना र मलिना राइको आवाज छ । गीतमा कविराज गहतराजले नृत्य…

Read More

सेन्सरमा रोकियो ‘किल्ला’

फागुन २९ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र किल्ला सेन्सर बोर्डमा गएर रोकिएको छ । राजनीतिक पृष्ठभूमिमा आधारित चलचित्र किल्लालाई सेन्सर बोर्डले रिसुट गर्नु पर्ने जनाउदै सेन्सर रोकेको कुरा चलचित्रका निर्देशक हिमाल केसीले जानकारी गराएका छन् । चलचित्रले पार्टीेगत आस्था राखेको भन्दै सेन्सर बोर्डले सेन्सर नगरेको चलचित्रका नायक एव निर्माता सुवास मेचे बताउछन् । किल्ला…

Read More

टिम इण्डियाको लागि पुनमको नग्न फोटोसुट

चलचित्र नशाबाट चर्चामा आएकी हट मोडल तथा अभिनेत्री पुनम पाण्डे फेरि एकपटक चर्चामा आएकी छिन् । हुनत पुनमको विभिन्न हर्कतहरु बेला बेलामा आइनै रहन्छन् । उनी बेला बेलामा आफ्ना नग्न फोटोहरु सार्वजनिक गदैं चर्चा र विवादमा तानिरहन्छिन् । त्यहि क्रममा पुनमले फेरी आफ्ना केहि नग्न तस्विरहरु सार्वजनिक गदें चर्चा र विवादमा आएकी छिन् । अष्ट्रेलियमा…

Read More

काठमाडौंबाट ‘भूलभुलैया’लाई २५ लाख ‘एमजी’

नेपाली चलचित्र बजारमा ‘एमजी’ अर्थात ‘मिनिमय ग्यारेन्टी’ कहिलेकाँही चलेको देखिन्छ ।  ‘एमजी’मा सहमती गरेपछि हल संचालकले चलचित्रले व्यापार गरेपनि नगरेपनि तोकेको रकम दिनुपर्नेछ । ‘एमजी’मा सहमती भएपछि हलले ५० लाखसम्मको व्यापार चलचित्र किन्ने कम्पनीलाई नै दिनुपर्नेछ भने त्यो भन्दा माथिको व्यापारमा मात्र बाँडफाँड गर्न पाउँछ । केहि दिन अगाडी मात्र एफडी कम्पनीले चलचित्र ‘वडा नम्बर…

Read More

‘समर लभ’ नाम मात्रै,कथा नमिल्ने निर्मात्रीको भनाई

विसं २०६९ मंसिरमा फाइन प्रिन्ट आइएनसी प्रकाशित गरेको चर्चित पुस्तक समर लभको नाममा चलचित्र निर्माण भएको छ । तर, यो चलचित्र कथा पुस्तक ‘समर लभ’ मा भने आधारित नभएको निर्मात्री कविता श्रेष्ठले जानकारी दिएकी छिन् । निर्मात्री कविता श्रेष्ठका अनुसार फिल्म ‘समर लभ’ को छायाँकन समेत सकिसकेको छ । उनले फिल्मको सम्पूर्ण छायाँकन थाइल्याण्डमा भएको…

Read More

ग्याङस्टारको कथामा ‘षडङ्ग’

ग्याङस्टारको कथामा आधारित भनिएको चलचित्र ‘षडङ्ग’ अब चलचित्र भूल भुलैयासगँ चैत १३ गते एकसाथ प्रदर्शनमा आउने भएको छ । वुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गदैं चलचित्रको निर्माणयूनिटले चलचित्र ‘षडङ्ग’को प्रदर्शन मिति,ट्रेलर, पोस्टर र गीत सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा बोल्दैं चलचित्रका कलाकार अनुप बरालले चलचित्र ‘षडङ्ग’ सबैपक्षबाट बलियो रहेको बताए । ‘चलचित्र ‘षडङ्ग’ अरु…

Read More

सौता बनेर भूपेनको घरमा सौजन्य सुव्बा

लामो समयसम्म प्रेमसम्बन्धमा रहेका नायक भूपेन चन्द र नायिका सौजन्य सुव्बाले अन्तत बिबाह गरेका छन् । निकै अगाडी नै बिबाह गरेका उनीहरुको बिबाह भएको खबर भने मंगलबार मात्र बाहिर आएको हो । नायिका सौजन्य सुव्बाले पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका छोरा भूपेन चन्दसँग बिबाह गरेकी हुन् । भूपेन चन्द बिबाहित यूवक हुन् र हालपनि भूपेनकी…

Read More

सेन्सर बोर्ड सदस्यले घुस मागे : पीके निर्माता

निर्माता विधु विनोद चोपडाले फिल्म पीकेको सुटिङका बेला सेन्सर बोर्डका सदस्य सुटिङ स्थलमै पुगेर घुस मागेको बताएका छन्। उनले राजस्तानमा सुटिङ भइरहेको बेला सेन्सर बोर्डका  एक सदस्यले फिल्म पास गराउने भए अहिले नै घुस दिन भनेको तर आफूले नदिएको बताएको बलिउड भास्करले जनाएको छ। तर जब चोपडा फिल्म बोकेर सेन्सर बोर्ड पुगे उनको भेट तिनै…

Read More

चितवनमा चलचित्र निर्माण तालिम सम्पन्न

चितवनको नारायगणढमा संचालन भएको चलचित्र निर्माण सम्बन्धी तालिमको समापन गरिएको छ ।  चितवनका २८ जना  संञ्चारकर्मीहरुको सहभागिता रहेको तालिम चलचित्र पत्रकार मञ्च चितवनको सहयोग र लायन्स क्लब अफ, नारायगणडको आयोजनमा तालिम संचालन भएको हो । सो अवसरमा प्रमुख अतिथी लायन्स क्लबका सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर घनश्याम भट्टराईले नेपाली चलचित्रको विकासका लागि, तालीमले राम्रो भुमिका खेल्ने…

Read More

‘उड़ता पंजाब’को पहिलो पोष्टर रिलिज

बलिउडको बहुप्रतिक्षित चलचित्र ‘उड़ता पंजाब’को पहिलो पोष्टर रिलिज गरिएको छ । सार्वजनिक पोष्टरमा साहिद कपूर, करीना कपूर, आलिया भट्ट र पन्जावका चर्चित गायक दिलजीत दोसांझ अटाएका छन् । चलचित्रमा लामो समय पछि नायक साहिद कपूर र करीना कपूर सँगै देखिदै छन् । चलचित्र ‘जव वी मीटमा’ सँगै काम गरेसँगै यो जोडीको ब्रेक अप भएको थियो…

Read More